Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रहरी, पत्रकार र स्थानीयलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

Radio Everest by Radio Everest
May 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु । कर्णाली प्रदेश प्रहरी अस्पतालको आयोजना, जिल्ला प्रहरी कार्यालय मुगु को समन्वय तथा जिल्ला अस्पताल मुगु को सहजीकरणमा प्रहरी, सञ्चारकर्मी तथा स्थानीय नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ। “प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम” अन्तर्गत बुधबार जिल्ला प्रहरी कार्यालय मुगुमा आयोजित स्वास्थ्य शिविरमा कर्णाली प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ डाक्टर श्यामकृष्ण लौडारीसहितको टोलीले हाडजोर्नी, नसा, छाला लगायत विभिन्न रोगहरूको परीक्षण गरेको थियो।

स्वास्थ्य टोलीका सदस्य प्रहरी हवल्दार बिखृसिंह भण्डारीका अनुसार शिविरमा ९६ जना प्रहरी कर्मचारी, १० जना प्रहरी परिवार, सञ्चारकर्मी तथा २२ जना सर्वसाधारण गरी कुल १ सय २८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।कार्यक्रमअन्तर्गत प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्था, कार्यक्षेत्रमा उनीहरूले भोगिरहेका समस्या, खानपान तथा शारीरिक अवस्थाको परीक्षण गरिएको अस्पतालले जनाएको छ। साथै स्थानीय नागरिक, लोपोन्मुख समुदाय र विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षा, रक्तचाप, सुगर लगायतका परीक्षण तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सन्देश पनि प्रदान गरिएको थियो। विशेषज्ञ डाक्टर श्यामकृष्ण लौडारीका अनुसार शिविरमा सहभागी अधिकांशमा ढाड, कम्मर, घाँटी तथा शरीरका विभिन्न जोर्नी र नसासम्बन्धी समस्या बढी देखिएको छ।

कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतबाट ५० प्रकारका औषधिसहित सञ्चालन गरिएको स्वास्थ्य अभियानअन्तर्गत जेठ १० गते जिल्ला प्रहरी कार्यालय कालिकोट मा १ सय १५ जना, जिल्ला प्रहरी कार्यालय जुम्ला मा १ सय २० जना तथा जेठ १२ गते जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा स्वास्थ्य चौकीमा २ सय ९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

नेपाल पत्रकार महासंघ मुगु का अध्यक्ष अच्युतराज भण्डारीले जिल्ला अस्पतालमा सामान्य उपचारका लागि समेत शुल्क तिर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै कर्णाली प्रदेश प्रहरी अस्पतालबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि पाउँदा नागरिकलाई ठूलो राहत पुगेको बताए।

Previous Post

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

Next Post

सोलुखुम्बुमा नयाँ पर्यटकीय पदमार्ग शुभारम्भ, ‘मेरा एभरेस्ट ट्रेल’बाट पर्यटन प्रवर्द्धनको अपेक्षा

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
0
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
0
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
0
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly