Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा नयाँ पर्यटकीय पदमार्ग शुभारम्भ, ‘मेरा एभरेस्ट ट्रेल’बाट पर्यटन प्रवर्द्धनको अपेक्षा

Radio Everest by Radio Everest
May 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १५, साेलुखुम्बु ।  —   सोलुखुम्बुको महाकुलुङ क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘अपर मुन्दुम हुँगा भ्याली मेरा एभरेस्ट ट्रेल’ नामक नयाँ पदमार्ग औपचारिक रूपमा शुभारम्भ गरिएको छ। पर्यटन क्षेत्रका सरोकारवालाले यस पदमार्गले पदयात्रा पर्यटनमा नयाँ आकर्षण थप्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीको प्रमुख आतिथ्यमा पदमार्गको नक्सा, बुकलेट तथा प्रचार सामग्री सार्वजनिक गर्दै पदमार्ग शुभारम्भ भएको घोषणा गरिएको हो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू रीना उप्रेती र गीता गुरुङ, कोशी प्रदेशसभा सदस्य बुद्धीकुमार राजभण्डारी, महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङ तथा उपाध्यक्ष विपना कुलुङलगायतको उपस्थिति रहेको थियो।

शुभारम्भ कार्यक्रममा पर्यटन व्यवसायी तथा विज्ञहरूले ‘अपर मुन्दुम हुँगा भ्याली मेरा एभरेस्ट ट्रेल’ ले सोलुखुम्बुको कम परिचित प्राकृतिक, सांस्कृतिक र हिमाली सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय बजारमा चिनाउन सहयोग पुग्ने धारणा राखेका थिए।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे र नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मालगायत वक्ताले पदमार्गको भविष्य सकारात्मक रहेको उल्लेख गर्दै यसको प्रभावकारी प्रवर्द्धन र पूर्वाधार विकासमा जोड दिएका थिए।

महाकुलुङ क्षेत्रको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति तथा हिमाली दृश्यावलोकनलाई समेट्ने लक्ष्यसहित पहिचान गरिएको यो पदमार्गले स्थानीय पर्यटन, रोजगारी र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सम्बन्धित निकायहरूले पदमार्गलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवर्द्धन गर्ने तयारीसमेत अघि बढाएको बताएका छन्।

Previous Post

प्रहरी, पत्रकार र स्थानीयलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

Next Post

खुम्बु १ मा महिलाहरूका लागि उद्घाेषण तालिम गरिदैँ

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
खुम्बु १ मा महिलाहरूका लागि उद्घाेषण तालिम गरिदैँ

खुम्बु १ मा महिलाहरूका लागि उद्घाेषण तालिम गरिदैँ

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly