Friday, May 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कृषि कर्जामा ब्याज अनुदान तथा एग्रोभेट व्यवसायीसँग अन्तक्रिया सम्पन्न

Radio Everest by Radio Everest
May 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, जेठ १५, सोलुखुम्बु । सोलुखुम्बुमा कृषि कर्जामा ब्याज अनुदान परिचालन तथा जिल्ला स्तरका एग्रोभेट एवं विषादी व्यवसायीसँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्लाका एग्रोभेट तथा विषादी व्यवसायीहरूले कृषि कर्जा सम्बन्धी विभिन्न समस्या तथा चुनौतीहरू उठाएका थिए । सहभागीहरूले बैंकमार्फत कर्जा प्रवाह, ब्याजदर, प्रक्रियागत जटिलता लगायतका विषयमा आफ्ना अनुभव र गुनासो प्रस्तुत गरेका थिए । उठाइएका प्रश्नहरूको जवाफ सम्बन्धित बैंकका प्रतिनिधि लगायत कृषि ज्ञान केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुले दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले आफू पनि कृषक भएकाले वास्तविक किसानहरूको पहिचान गरी उनीहरूलाई लक्षित कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले जिल्लाका किसानहरूले भोगिरहेका समस्याको समाधानका लागि समन्वय र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाले मन्त्रालयमार्फत कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानबारे जानकारी दिनुभयो ।

उहाँका अनुसार बैंकमार्फत लगानी हुने कृषि कर्जामा मन्त्रालयले ६ प्रतिशतसम्म ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यदि कुनै बैंकको कृषि कर्जाको ब्याजदर ६ प्रतिशतभन्दा कम भएमा सोही कायम ब्याजदर अनुसार अनुदान प्रदान गरिनेछ । उहाँले वित्तीय संस्थामार्फत प्रवाह हुने कृषि कर्जामा ७ प्रतिशतसम्म ब्याज अनुदान तथा सहकारीमार्फत लगानी हुने कर्जामा ८ प्रतिशत ब्याज अनुदान उपलब्ध गराइने जानकारी समेत दिनुभयो ।

कार्यक्रममा सहभागी एग्रोभेट तथा विषादी व्यवसायीहरूले खुलेर आफ्ना समस्या तथा सुझाव राखेका थिए। बागबानी केन्द्र फाप्लु कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत प्रमेश्वर चमारले एग्रोभेट तथा विषादी व्यवस्थापन सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।

Previous Post

खुम्बु १ मा महिलाहरूका लागि उद्घाेषण तालिम गरिदैँ

Next Post

महिलाको आत्मविश्वास र अधिकार सुदृढ गर्न सल्लेरीमा ३ दिने प्रशिक्षण

Related Posts

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

May 29, 2026
0
देउसामा साबुन, हार्पिक, फिनेल र सरफ बनाउने पाँचदिने तालिम सुरु

Discussion about this post

Everest Highlights

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

May 29, 2026
देउसामा साबुन, हार्पिक, फिनेल र सरफ बनाउने पाँचदिने तालिम सुरु

देउसामा साबुन, हार्पिक, फिनेल र सरफ बनाउने पाँचदिने तालिम सुरु

May 29, 2026
महिलाको आत्मविश्वास र अधिकार सुदृढ गर्न सल्लेरीमा ३ दिने प्रशिक्षण

महिलाको आत्मविश्वास र अधिकार सुदृढ गर्न सल्लेरीमा ३ दिने प्रशिक्षण

May 29, 2026
कृषि कर्जामा ब्याज अनुदान तथा एग्रोभेट व्यवसायीसँग अन्तक्रिया सम्पन्न

कृषि कर्जामा ब्याज अनुदान तथा एग्रोभेट व्यवसायीसँग अन्तक्रिया सम्पन्न

May 29, 2026
खुम्बु १ मा महिलाहरूका लागि उद्घाेषण तालिम गरिदैँ

खुम्बु १ मा महिलाहरूका लागि उद्घाेषण तालिम गरिदैँ

May 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

May 29, 2026
देउसामा साबुन, हार्पिक, फिनेल र सरफ बनाउने पाँचदिने तालिम सुरु

देउसामा साबुन, हार्पिक, फिनेल र सरफ बनाउने पाँचदिने तालिम सुरु

May 29, 2026
महिलाको आत्मविश्वास र अधिकार सुदृढ गर्न सल्लेरीमा ३ दिने प्रशिक्षण

महिलाको आत्मविश्वास र अधिकार सुदृढ गर्न सल्लेरीमा ३ दिने प्रशिक्षण

May 29, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly