Wednesday, June 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाले ल्यायो ८५ करोड ९५ लाखको बजेट

Radio Everest by Radio Everest
June 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असार १०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८५ करोड ९५ लाख २३ हजार ९ सय ९५ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित नगरसभाको बैठकमा नगर उपप्रमुख गान्धिमाया तामाङले बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी वर्षको आय–व्ययको अनुमानित विवरण तथा चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्मको बजेट समीक्षा पेश गर्नुभयो ।

आगामी आर्थिक वर्षको प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ५१ करोड १२ लाख २८ हजार ९ सय ९५ रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ३४ करोड ८२ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले आगामी वर्षको बजेटको मुख्य स्रोत संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजस्व बाँडफाँट तथा सशर्त अनुदानलाई बनाएको छ ।

संघीय सरकारबाट ६३ करोड ७२ लाख ८६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ६ करोड ३० लाख १७ हजार ४ सय ५३ रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । आन्तरिक आम्दानीतर्फ नगरपालिकाले कर, शुल्क, दस्तुर तथा अन्य स्रोतबाट ८ करोड ५५ लाख २४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । घरबहाल कर, व्यवसाय दर्ता तथा नवीकरण शुल्क, विभिन्न सिफारिस दस्तुर, न्यायिक दस्तुर तथा फोहोरमैला व्यवस्थापन शुल्कबाट उल्लेख्य आम्दानी हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी संघीय राजस्व बाँडफाँटबाट ३ करोड ३० लाख ७६ हजार ३ सय ४२ रुपैयाँ र स्थानीय राजस्व बाँडफाँटबाट २ करोड ३५ लाख २० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका लागि २ करोड ७१ लाख रुपैयाँ बचत रहने प्रक्षेपण पनि गरिएको छ । चालु आर्थिक वर्षबाट बचत हुने रकमलाई समेत आगामी वर्षको स्रोतमा समावेश गरिएको नगरपालिकाले जनाएको छ ।

विनियोजन विधेयकमा नगर कार्यपालिका, वडा समिति तथा विषयगत शाखामार्फत सञ्चालन हुने विकास निर्माण, सेवा प्रवाह र प्रशासनिक गतिविधिका लागि बजेट खर्च गर्न सकिने व्यवस्था गरिएको छ । स्वीकृत शीर्षकभित्र आवश्यकता अनुसार रकम रकमान्तर गर्न सकिने भए पनि तोकिएको सीमाभन्दा बढी रकम सार्न नगरसभाको स्वीकृति आवश्यक पर्ने व्यवस्था गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवद्र्धन तथा आधारभूत सेवा सुधारलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

Previous Post

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल रुपाकोटले छुट्यायो ४५ लाख बजेट

Next Post

थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

Related Posts

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

June 23, 2026
0
केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

June 24, 2026
सोलुदुधकुण्ड नगरपालिकाले ल्यायो ८५ करोड ९५ लाखको बजेट

सोलुदुधकुण्ड नगरपालिकाले ल्यायो ८५ करोड ९५ लाखको बजेट

June 24, 2026
बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल रुपाकोटले छुट्यायो ४५ लाख बजेट

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल रुपाकोटले छुट्यायो ४५ लाख बजेट

June 24, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly