Wednesday, June 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

Radio Everest by Radio Everest
June 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असार १०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५८ करोड ९४ लाख ३६ हजार ९ सय ९२ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित सोह्रौं गाउँ सभाकोमा कार्यवाहक अध्यक्ष सबिता राईले बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण तथा चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्मको बजेट समीक्षा पेश गर्नुभयो । गाउँपालिका प्रवक्ता भोजराजकार्कीका अनुसार संघीय सरकार, कोशी प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँड तथा गाउँपालिकाको आन्तरिक स्रोतलाई आधार मानी बजेटको आकार निर्धारण गरिएको हो।

उहाँका अनुसार संघीय समानीकरण अनुदान १२ करोड ५१ लाख, सशर्त अनुदान २८ करोड ५४ लाख, संघीय विशेष अनुदान २ करोड ५ लाख रहेको छ । यस्तै संघीय समपुरक अनुदान १ करोड ५८ लाख, संघीय राजश्व बाँडफाँडबाट ९ करोड ३१ हजार रुपैयाँ गाउँपालिकाले प्राप्त गर्नेछ । यस्तै प्रदेश समानीकरण अनुदानमा १ करोड १९ लाख ५८ हजार, सशर्त अनुदान १ करोड रु।३ लाख, राजश्व बाँडफाँड ६४ लाख ३५ हजार ९९२, गाउँपालिकाको आन्तरिक स्रोत २ लाख ४७ हजार ८५ हजार रुपैयाँ रहनेछ ।

गाउँसभामा पेश भएको नीति तथा कार्यक्रममा नागरिकको दैनिकी देखि ठूला ठूला योजना सम्पन्न गर्ने सम्मका रणनीति उल्लेख गरिएको छ । स्थानीय उत्पादनलाई जोड दिएको गाउँपालिकाले घरेलु तथा साना उद्योगमा अनुदान दिने देखि परम्परागत खेतीबालीमा प्रोत्साहन गर्ने कार्यक्रम राखिएको छ । गाउँपालिका भित्र सञ्चालित गौरबका आयोजनाहरु मध्य चारघरे(मुक्ली सडक कालोपत्रे, नेले बोगल दिप्लीघाट सडक कालोपत्रे, खेलग्राम सम्पन्न गर्ने कार्यलाई तिब्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै गुणस्तरीय शिक्षाका लागि रिड नेपाल, साहश नेपाल लगायतससंगको साझेदारीमा विभिन्न शैक्षिक मेला, भेला तथा अभिमुखिकरण लगायतको कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । प्रधानाध्यापकको भत्ता वृद्धि देखि पुरस्कारको व्यवस्था देखि शिक्षक दर्वन्दि मिलान लगायत विद्यालय गाभ्ने सम्मको कार्यक्रम राखिएको छ ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकाले ल्यायो ८५ करोड ९५ लाखको बजेट

Next Post

नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

Related Posts

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल रुपाकोटले छुट्यायो ४५ लाख बजेट

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल रुपाकोटले छुट्यायो ४५ लाख बजेट

June 24, 2026
0
Next Post
नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

June 24, 2026
थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

June 24, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly