Saturday, July 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

Radio Everest by Radio Everest
July 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असार २० । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण भइरहेको छ। आयोजना सम्पन्न भएपछि वडाका करिब ४० देखि ६० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । वर्षायाममा पानीको पर्याप्त उपलब्धता भए पनि हिउँद सुरु भएसँगै खानेपानीको अभाव हुने समस्या समाधान गर्ने उद्देश्यले ट्याङ्की निर्माणको काम अघि बढाइएको हो।

स्थानीयवासीले हरेक वर्ष हिउँदमा भोग्दै आएको खानेपानी समस्यालाई मध्यनजर गर्दै योजना कार्यान्वयन गरिएको जनाइएको छ। निर्माण कार्यमा वडा अध्यक्ष चन्द्रबहादुर राईको पहल तथा समन्वय रहेको छ। स्थानीय जनप्रतिनिधि र समुदायको सहकार्यमा निर्माण भइरहेको उक्त आयोजना समयमै सम्पन्न भएपछि स्थानीय बासिन्दालाई स्वच्छ तथा नियमित खानेपानी उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ। स्थानीयवासीले खानेपानीजस्तो आधारभूत आवश्यकतासँग जोडिएको यो योजनाले हिउँदको समयमा वर्षौंदेखिको समस्या समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन्।

Previous Post

माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

Related Posts

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
0
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
0
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
0

Discussion about this post

Everest Highlights

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

July 4, 2026
ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

July 4, 2026
ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly