Sunday, September 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा दिन दिप्रुङ चुइचुम्मा पुग्यो घरदैलोमै

Radio Everest by Radio Everest
July 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ७, सोलुखुम्बु । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरअन्तर्गत बुधबार वडा नम्बर ५ र ६ मा सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, हेल्लो डाक्टर कार्यक्रम र सानिमा बैंक दिप्रुङ शाखाको संयुक्त सहकार्यमा सञ्चालित शिविरमा बैंकिङ प्रणालीमार्फत लाभग्राहीको घर नजिकै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

वडा नम्बर ५ (साविक छितापोखरी) मा ९० जना लाभग्राहीलाई कुल ९ लाख ७२ हजार ५०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। सोही क्रममा ४२ जनाको स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक सामान्य औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ। त्यसैगरी वडा नम्बर ६ (छितापोखरी) मा ९७ जना लाभग्राहीलाई ९ लाख ८२ हजार ५०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ भने ५५ जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

दुवै वडामा गरी १ सय ८७ जना लाभग्राहीलाई १९ लाख ५५ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ भने ९७ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेको गाउँपालिकाका लेखा अधिकृत राजु पोखेलले बताउनुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को अन्तिम तथा चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणलाई स्वास्थ्य सेवासँग जोड्दै प्रत्येक वडामै पुगेर सेवा प्रवाह गरिरहेको जनाएको छ।

यसबाट ज्येष्ठ नागरिक, अशक्त, एकल महिला तथा अन्य लाभग्राहीलाई सहज रूपमा बैंकिङ सेवा र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुगेको गाउँपालिकाको विश्वास छ।

Previous Post

 जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी जिम्मेवार काम गर्छु ः सीडीओ मगर 

Next Post

आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

Related Posts

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
0
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

Discussion about this post

Everest Highlights

हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly