Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजको राशिफल

Radio Everest by Radio Everest
June 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३०, साेलुखुम्बु ।

मेष राशिः बाहिर हिँड्दा शुभ हुने हुँदा, बाहिरी कार्यलाई प्राथमिकता दिनु होला। विद्यार्थीलाई सामान्य शिर रोग देखा पर्न सक्नेछ। साथीहरुबाट केहि खर्च हुने समय देखिन्छ। अध्ययनमा रुचि बढ्ने छ।

वृष राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। यात्रामा फल प्राप्त योग देखिन्छ। सम्मान प्राप्त हुने समय छ। व्यापारमा राम्रो फल प्राप्त हुने देखिन्छ। आफन्तसँग शुभ भेटघाट हुनेछ।

मिथुन राशिः बिलासी पेशा सम्बन्धी कार्य आरम्भ गर्नु होला। बिलासी क्षेत्रमा रुचि नगर्नु वेस हुन्छ। व्यापारिक लगानीहरु प्राप्त हुने छन्। कडा पराक्रमले कार्यसिद्धि हुने छ। वैदेशिक यात्राको समय छ।

कर्कट राशिः मिष्ठान्न भोजन एवं पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। कर्णमा सामान्य बिकार आउने देखिन्छ। अध्ययनमा सफलता मिल्ने छ। गृह निर्माणको योग छ। स्वःकार्यमा मन लाग्ने छ।

सिंह राशिः आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। शैक्षिक प्रतिष्ठा र सम्मान मिल्ने छ। काष्ठ कला सम्वन्धी व्यवसायमा लाभ प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा केही सफलता मिल्नेछ।

कन्या राशिः दिनको पुर्वाद्र्धमै यात्रा गर्नु होला। विद्यार्थीका लागि पढाईमा शुभ छ। स्वास्थमा केही वाधा आउला। जग्गा सम्वन्धी काममा फल प्राप्तिको समय छ। अर्थ आर्जन हुने योग देखिन्छ।

तुला राशिः राजनीतिमा सफलता मिल्नेछ। व्यापार ब्यवसाय गर्नेहरुलाई दिन मध्यम छ। नविन कार्यमा केही बाधा देखिँदा हात नहाल्नु राम्रो हुन्छ। अग्रजलाई हल्का उदर रोगको योग छ। यात्रामा शुभ योग छ।

वृश्चिक राशिः व्यवसाय व्यापारमा शुभ देखिन्छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। पारिवारिक प्रेम सद्भाव रहने छ। यात्राको समय रहेको छ। अध्ययनमा सफलता मिल्ने छ। भेटघाटमा सहभागी हुनु पर्नेछ।

धनु राशिः वाणी प्रभाव बढ्ने छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। दिन मध्यम छ। सन्चित धन खर्च हुने समय छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

मकर राशिः बिलासी कार्यमा प्रवेश नगर्नु होला। विदेश यात्राको योग रहेको छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। विद्यार्थीलाई पढाइमा रुची बढ्ने छ। धार्मिक कार्यमा रुचि देखिन्छ।

कुम्भ राशिः स्वास्थमा सुधार आउने छ। भाइहरुबीच प्रेम सद्भाव रहनेछ। व्यापार व्यवसायमा अर्थवृद्धि हुने देखिन्छ। मित्रसँग वैचारिक मेलको योग रहेको छ। अध्ययनमा सफलता मिल्ने छ।

मीन राशिः पारिवारिक सदस्यसँग माया प्रेमको सम्वन्ध रहने छ। आर्थिक लाभ हुने दिन तथा उन्नतीशील समय छ। भुमि लाभको योग छ। वैदेशिक यात्राको योग देखिन्छ। कार्यको प्रशंसा हुनेछ।

Previous Post

कोशीमा बिहानैदेखि वर्षा, दिउँसो यी क्षेत्रमा पानी पर्ने

Next Post

बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

Related Posts

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

Discussion about this post

Everest Highlights

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly