Wednesday, August 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

दिपेन्द्र खनाल- एभरेष्ट न्युज डेस्क

Radio Everest by Radio Everest
August 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, ३ भदौ । आज राष्ट्रिय सूचना दिवस । राष्ट्रिय सूचना दिवसका अवसरमा गरिएको विवरण अध्ययन अनुसार सोलुखुम्बुका मुख्य जिल्लास्तरीय कार्यालयमध्ये अधिकांश कार्यालयहरूमा सूचना अधिकारी तोकिएको पाइएको छ भने केही कार्यालयहरूका सार्वजनिक विवरणमा सूचना अधिकारीबारे स्पष्ट नभएको समेत पाइएको छ ।

जिल्लास्थित कार्यालयहरूको माउ कार्यालय जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा जिल्ला प्रशासन कार्यालयका देवेन्द्र सुवेदीसहित जिल्लास्थित अधिकांश कार्यालयका लागि सूचना अधिकारीको विवरण राखिएको छ ।

यद्यपि कतिपय अवस्थामा कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर भएको अवस्थामा विवरण अद्यावधिक नभएको समेत गुनासाहरू आउने गरेका छन् । मुख्य कार्यालयहरूमध्ये जिल्ला अदालतका सृजना उप्रेती, जिल्ला प्रहरी कार्यालयका विकास राई तथा मालपोत कार्यालयका राजीव तिमल्सिनालाई सूचना अधिकारीका रूपमा उल्लेख गरिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुमा नवीन राईलाई सूचना अधिकारी तोकिएको कार्यालयको वेबसाइट तथा कार्यालय बाहिर टाँसिएको विवरणमा देखिन्छ । तर जिल्ला समन्वय समिति, जिल्ला सरकारी वकिल कार्यालय, कारागार कार्यालय र जिल्ला हुलाक कार्यालयको जिल्ला प्रशासन कार्यालयद्वारा सार्वजनिक विवरणमा सूचना अधिकारीको नाम तथा सम्पर्क नम्बर खाली देखिएको छ ।

यस्तै स्थानीय तहहरूले आफ्ना गतिविधिहरू सार्वजनिक गर्न तथा सञ्चार माध्यमहरूको सम्पर्क सहजताका लागि कर्मचारी तहमा सूचना अधिकारी तथा प्रवक्ता तोक्ने गरेका छन् । जिल्लाका ८ वटै स्थानीय तहहरूले प्रवक्ता तोकेका छन् ।

सोलुदूधकुण्ड नगरपालिकाले वडा नम्बर ६ का अध्यक्ष फुर्वा शेर्पालाई प्रवक्ता तोकेको छ । यस्तै थुलुङ दूधकोशीले भोजराज कार्की र खुम्बु पासाङल्हामुले ल्हाक्पा छिरी शेर्पालाई प्रवक्ता तोकेका छन् ।

Previous Post

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Next Post

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

Related Posts

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 19, 2026
0
साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

साहस नेपालको ३१औँ वार्षिकोत्सव : शिक्षाको गुणस्तर सुधारदेखि समावेशी समुदाय निर्माणसम्मको यात्रामा प्रतिबद्धता

August 18, 2026
0
Next Post
सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

August 19, 2026
सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly