Wednesday, October 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

Radio Everest by Radio Everest
August 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३, सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य रीना उप्रेतीले विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन, आरोहण मार्ग व्यवस्थापन तथा वातावरणीय संरक्षणमा काम गर्दै आएको सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियत र जवाफदेहिताबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद उप्रेतीले सगरमाथा जस्तो राष्ट्रिय सम्पदाको संरक्षण तथा व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएको संस्थालाई राज्यको स्पष्ट कानुनी र संस्थागत संरचनाभित्र ल्याउन नसकिएको विषयमा प्रश्न उठाउनुभयो । उहाँले सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियत के हो भन्ने प्रश्न गर्दै समितिले गर्दै आएका कामको अनुगमन र नियमन कसले गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने बताउनुभयो । त्यस्तै, समितिको आर्थिक स्रोतको व्यवस्था कसरी हुन्छ, सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापनबाट उठ्ने रकमको सुनिश्चितता र त्यसको उपयोगमा जवाफदेहिता कसको हुने भन्ने विषयमा समेत सरकारले स्पष्ट पार्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद उप्रेतीले सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापनका नाममा संकलन हुने रकमको पारदर्शिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले रकम संकलनदेखि परिचालनसम्मका विषयमा स्पष्ट प्रणाली र प्रभावकारी अनुगमन आवश्यक रहेको बताउनुभयो । सगरमाथा क्षेत्रको व्यवस्थापनमा राष्ट्रिय निकुञ्ज, पर्यटन विभाग, गाउँपालिका तथा अन्य निकायको समेत भूमिका रहेको उल्लेख गर्दै उहाँले ती निकायबीच भएको सम्झौता र जिम्मेवारीबारे पनि प्रश्न गर्नुभयो ।

‘राष्ट्रिय निकुञ्ज, पर्यटन विभाग र गाउँपालिकाबीच भएको सम्झौता कहाँ छ ?’ भन्दै उहाँले सगरमाथा क्षेत्रको व्यवस्थापनमा संलग्न निकायको भूमिका र जिम्मेवारी स्पष्ट हुनुपर्ने बताउनुभयो । सगरमाथा क्षेत्रमा धेरै सरकारी तथा गैरसरकारी निकायको संलग्नता रहेकाले अन्ततः क्षेत्रको जवाफदेही को हुने र कुन–कुन निकायले के–के जिम्मेवारी निर्वाह गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सगरमाथा नेपालको राष्ट्रिय सम्पदामात्र नभई विश्वकै महत्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको संरक्षण, फोहोर व्यवस्थापन र आरोहण मार्गको व्यवस्थापनमा स्पष्ट कानुनी आधार, संस्थागत जिम्मेवारी, आर्थिक पारदर्शिता र प्रभावकारी अनुगमन आवश्यक रहेको बताउनुभयो ।

Previous Post

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

Next Post

गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly