Wednesday, August 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

Radio Everest by Radio Everest
August 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३, सोलुखुम्बु । कोशी प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई सरकारको प्रवक्ता तोकेको छ। नयाँ मन्त्रिपरिषद् विस्तारपछि बुधबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री शेर्पालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्दै सम्मेलनको आवश्यक तयारी अघि बढाउने निर्णयसमेत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता गोम्बु शेर्पाले जानकारी दिनुभयो। त्यस्तै, मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा समिति गठन गर्ने निर्णय गरेको छ। समितिहरूलाई तोकिएको जिम्मेवारीअनुसार काम अघि बढाउने बताइएको छ।

नयाँ मन्त्रिपरिषद् गठनपछि बसेको पहिलो बैठकले प्रदेश सरकारका आगामी कामलाई व्यवस्थित रूपमा अघि बढाउने तथा आवश्यक नीतिगत र संस्थागत तयारी गर्ने विषयमा समेत निर्णय गरेको सरकारका प्रवक्ता शेर्पाले बताउनुभयो।

Previous Post

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

Next Post

क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

Related Posts

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

August 19, 2026
गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

August 19, 2026
सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly