Tuesday, October 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सम्पर्कविहीन सोलुखुम्बुका नागरिकको खोजी तथा उद्धारका लागि सर्वपक्षीय समिति गठन

Radio Everest by Radio Everest
August 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, भदौ ११, सोलुखुम्बु । चीनको तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा सम्पर्कविहीन सोलुखुम्बुका नागरिकको खोजी, उद्धार र पहिचानका लागि सर्वपक्षीय छलफल गरी समिति गठन गरिएको छ । प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीको अगुवाइमा बिहीबार काठमाडौंमा भएको छलफलमा सोलुखुम्बुबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश सांसद, राजनीतिक दलका जिल्ला नेतृत्व र प्रभावित परिवारका सदस्यहरूको सहभागिता रहेको थियो ।

छलफलमा प्रतिनिधि सभा सदस्य रिना उप्रेती केसी, गीता गुरुङ, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा, कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा तथा नेकपा एमाले सोलुखुम्बुका जिल्ला अध्यक्ष डुफकुमार बास्तोलालगायतको सहभागिता थियो । बैठकले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि प्रतिनिधि सभा सदस्य कार्कीको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरेको छ ।

समितिमा प्रतिनिधि सभा सदस्य रिना उप्रेती केसी र गीता गुरुङ, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेशका मन्त्री गोम्बु शेर्पा, प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी र डोल्मा तामाङ सदस्य छन् । त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौला, सोलुखुम्बुका सबै स्थानीय तहका प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा तथा श्रम संस्कृति पार्टीका जिल्ला नेतृत्वलाई पनि समितिको सदस्यमा राखिएको छ ।

समितिले गृह मन्त्रालय तथा विपद् व्यवस्थापनसँग आवश्यक समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी, उद्धार तथा पहिचानका लागि पहल गर्ने निर्णय गरेको छ । समितिको सम्पर्क कार्यालय काठमाडौं महानगरपालिका–१, नक्सालस्थित भगवतीबहालमा रहने जनाइएको छ ।

Previous Post

खिजीदेम्बाका जनप्रतिनिधिले ३ दिनको तलबभत्ता बाढीपीडितलाई दिने

Next Post

भोटेकोशी बाढी : सोलुखुम्बुका सम्पर्कविहीनको संख्या ४७ पुग्यो

Related Posts

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
0
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
Next Post
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

भोटेकोशी बाढी : सोलुखुम्बुका सम्पर्कविहीनको संख्या ४७ पुग्यो

Discussion about this post

Everest Highlights

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

October 13, 2026
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly