Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भोटेकोशी बाढी : सोलुखुम्बुका सम्पर्कविहीनको संख्या ४७ पुग्यो

Radio Everest by Radio Everest
August 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, भदौ ११, सोलुखुम्बु । चीनको तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीमा परी सोलुखुम्बुका ४७ जना नागरिक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ । उपलब्ध विवरणअनुसार नेचासल्यान गाउँपालिकाका दुई, सोलुदुधकुण्ड नगरपालिकाका १६, थुलुङ दूधकोशी गाउँपालिकाका चार, माप्य दूधकोशी गाउँपालिकाका १०, सोताङ गाउँपालिकाका नौ, महाकुलुङ गाउँपालिकाका तीन र लिखुपिके गाउँपालिकाका तीन जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा सोलुदुधकुण्ड नगरपालिका–१० का पासाङ काजी तामाङ, पासाङ तामाङ, छिरिङ तामाङ, सागर तामाङ, रिन्जी तामाङ, दोर्जी तामाङ र रोजित तामाङ छन् ।

यस्तै वडा नं. ८ का विकास श्रेष्ठ, सुरेश मगर, अनिश मगर र धनबहादुर तामाङ तथा वडा नं. ११ का देवबहादुर मगर, पोक्ची तामाङ र काजी शेर्पा रहेको विवरणमा उल्लेख छ । थुलुङ दूधकोशी गाउँपालिकाबाट बाबुराम खत्री, डम्बर राई, पान्देउ राई र बिनोद बस्नेत सम्पर्कविहीन छन् । माप्य दूधकोशी गाउँपालिकाबाट तुलाबहादुर मगर, हर्कबहादुर मगर, प्रकाश मगर, गोकुल मगर, प्रम मगर, कुमार मगर, बालकुमार मगर, नुरु जाङ्बु शेर्पा, ओमनाथ राई र प्रेम मगर सम्पर्कविहीन रहेको जनाइएको छ । सोताङ गाउँपालिकाबाट गेल्जे शेर्पा, लोप्सान शेर्पा, गेन्बु शेर्पा, प्रेम नाछिरिङ, सोना शेर्पा, कर्णबहादुर राई, प्रेमकुमार राई र अम्बिर नाछिरिङ तथा महाकुलुङ गाउँपालिकाबाट सुसान्त कुलुङ, निरकुमार राई र शुभधन राई सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । त्यसैगरी लिखुपिके गाउँपालिकाबाट दिलबहादुर भुजेल र निमा शेर्पा तथा नेचासल्यान गाउँपालिकाबाट आङफुर्वा शेर्पा र साङ्गे शेर्पा सम्पर्कविहीन रहेको जनाइएको छ ।

माप्य दूधकोशी गाउँपालिकाका नवीन घिमिरेको नाम पनि सूचीमा समावेश गरिएको छ । यद्यपि, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भने भोटेकोशी बाढीमा जिल्लाका ३७ जना नागरिक सम्पर्कविहीन भएको आधिकारिक विवरण दिएको छ । प्रहरीका अनुसार सम्पर्कविहीनको सूचीमा रहेका लिखुपिके गाउँपालिकाका दोर्जी शेर्पा भने सम्पर्कमा आइसकेका छन् । यससँगै सम्पर्कविहीन नागरिकको सङ्ख्याबारे स्थानीय तह तथा अन्य स्रोतबाट सार्वजनिक विवरण र प्रहरीको आधिकारिक विवरणमा फरक देखिएको छ । प्रहरी कार्यालयले प्राप्त सूचना तथा सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गर्दै लगिएको जनाएको छ ।

बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारका लागि प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीको अगुवाइमा सर्वपक्षीय पहलसमेत थालिएको छ । यस क्रममा संघीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रमुख, राजनीतिक दलका जिल्ला नेतृत्व र प्रभावित परिवारका प्रतिनिधिको सहभागितामा छलफल गरी सरकारसँग आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।सम्पर्कविहीन नागरिकका परिवार तथा आफन्तलाई छुटेका नाम वा नयाँ सूचना भए सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ । बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा सम्पर्कविहीन नागरिकको पहिचानलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

Previous Post

सम्पर्कविहीन सोलुखुम्बुका नागरिकको खोजी तथा उद्धारका लागि सर्वपक्षीय समिति गठन

Related Posts

सम्पर्कविहीन सोलुखुम्बुका नागरिकको खोजी तथा उद्धारका लागि सर्वपक्षीय समिति गठन

सम्पर्कविहीन सोलुखुम्बुका नागरिकको खोजी तथा उद्धारका लागि सर्वपक्षीय समिति गठन

August 27, 2026
0
बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

खिजीदेम्बाका जनप्रतिनिधिले ३ दिनको तलबभत्ता बाढीपीडितलाई दिने

August 27, 2026
0
रसुवा बाढी क्षेत्रमा खोटाङका सात जना सम्पर्क विहीन

Discussion about this post

Everest Highlights

भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोटेकोशीमा बाढीपछि उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन

भोटेकोशी बाढी : सोलुखुम्बुका सम्पर्कविहीनको संख्या ४७ पुग्यो

August 27, 2026
सम्पर्कविहीन सोलुखुम्बुका नागरिकको खोजी तथा उद्धारका लागि सर्वपक्षीय समिति गठन

सम्पर्कविहीन सोलुखुम्बुका नागरिकको खोजी तथा उद्धारका लागि सर्वपक्षीय समिति गठन

August 27, 2026
बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

खिजीदेम्बाका जनप्रतिनिधिले ३ दिनको तलबभत्ता बाढीपीडितलाई दिने

August 27, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly