Tuesday, October 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

एभरेष्ट न्यूज डेस्क

Radio Everest by Radio Everest
September 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र १६, साेलुखुम्बु । सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ। आन्तरिक राजस्व विभागले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै आज सार्वजनिक गर्ने तय भएको चिठ्ठाको नतिजा स्थगित गरिएको जानकारी दिएको छ। कार्यक्रमअन्तर्गत यसअघि दुई चरणको चिठ्ठा खोलिसकिएको छ। पछिल्लो चरणका लागि भदौ १५ गतेसम्मका कुपन हिजो (सोमबार)चिठ्ठामार्फत तानिएको थियो। आज (मंगलबार) ती कुपनबाट छनोट भएका विजेताको नाम सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो।

तर, विपद्को अवस्थाका कारण आजका लागि तय भएको नतिजा सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ। नतिजा स्थगित भए पनि योग्य कारोबारका आधारमा कुपन तयार हुने प्रक्रिया भने निरन्तर चल्ने बताइएको छ। शाहका अनुसार प्रणालीमा योग्य कारोबारका आधारमा कुपन थपिँदै जानेछन् र अहिलेको कार्यक्रमका कुपन सुरक्षित रहनेछन्। स्थगित भएको कार्यक्रम र त्यसपछिको अर्को कार्यक्रमको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ  ।

यस विषयमा आन्तरिक राजस्व विभागले औपचारिक सूचना जारी गर्ने तयारी गरेको छ। नतिजा सार्वजनिक गर्ने नयाँ मिति, संयुक्त चिठ्ठामा समेटिने अवधिलगायत विषय विभागले जारी गर्ने सूचनामार्फत स्पष्ट पार्नेछ। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले ’करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा ल्याएको हो। कार्यक्रममा योग्य कारोबार गर्ने उपभोक्तालाई कुपन उपलब्ध गराई चिठ्ठामार्फत विजेता छनोट गर्ने र नगद पुरस्कार प्रदान गर्ने व्यवस्था छ। आजको चिठ्ठा स्थगित भए पनि यस अवधिमा योग्य बिल काट्ने उपभोक्ताको सहभागिता भने प्रभावित नहुने बताइएको छ।

Previous Post

सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

Next Post

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

Related Posts

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
0
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
0
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
0
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
0
Next Post
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

Discussion about this post

Everest Highlights

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026
ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

ब्रेक फेल हुँदा यात्रुवाहक जिप कटारीमा दुर्घटना

October 26, 2026
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly