Thursday, September 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

Radio Everest by Radio Everest
September 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १८, सोलुखुम्बु । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले विभिन्न कारणले हाल काठमाडौँ तथा पूर्वी तराईका क्षेत्रमा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार काठमाडौँमा आगामी भदौ २३ र २४ गते शिविर सञ्चालन हुनेछ ।

शिविर काठमाडौँ चाबहिल चोकस्थित एसी कम्प्लेक्सनजिक रहेको कुन्जी एकेडेमीमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । त्यस्तै, इटहरी उपमहानगरपालिका–५, काव्यवाटिका, पचरुखीमा भदौ २७ र २८ गते सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण शिविर सञ्चालन हुने सूचनामा उल्लेख छ । गाउँपालिकाका अनुसार स्थायी ठेगाना ऐँसेलुखर्क गाउँपालिका भएका तर हाल काठमाडौँ तथा पूर्वी तराईका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको हो ।

सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरणका लागि आवश्यक कागजातसहित तोकिएको स्थानमा उपस्थित भई सेवा लिन गाउँपालिकाले सम्बन्धित सबैमा आग्रह गरेको छ । गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि सातवटै वडाका वडा अध्यक्षलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ ।

गाउँपालिकाका अनुसार वडा नम्बर १ राखाबाङ्देलका वडा अध्यक्ष पुरुषोत्तम राजभण्डारी, वडा नम्बर २ बाकाचोलका वडा अध्यक्ष नन्दकुमार तामाङ, वडा नम्बर ३ ऐँसेलुखर्कका वडा अध्यक्ष टेकेन्द्र राजभण्डारी, वडा नम्बर ४ जलेश्वरीका वडा अध्यक्ष भक्तबहादुर तामाङ, वडा नम्बर ५ महेश्वरीका वडा अध्यक्ष टंकराम राई, वडा नम्बर ६ ज्यामिरेका वडा अध्यक्ष सुनिल राई र वडा नम्बर ७ माक्पाका वडा अध्यक्ष अरुण राईलाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

Previous Post

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

Related Posts

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

September 3, 2026
0
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

September 3, 2026
0
ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
0
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0

Discussion about this post

Everest Highlights

ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

September 3, 2026
भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

September 3, 2026
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

September 3, 2026
ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

ताप्लीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीपीडितलाई १९ लाख ४० हजार सहयोग जुटाउने

September 2, 2026
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

September 3, 2026
भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

September 3, 2026
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

September 3, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly