Thursday, September 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा भालुको आतङ्क बढेको भन्दै वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सांसद कार्कीको माग

Radio Everest by Radio Everest
September 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १८, सोलुखुम्बु । नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले सोलुखुम्बुमा जङ्गली भालुको आतङ्क बढेको भन्दै भालुको वासस्थान पहिचान गरी वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले केही दिनअघि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ का स्थानीय ग्याल्जेश शेर्पालाई भालुले आक्रमण गरेको उल्लेख गर्दै मानव बस्तीमा जङ्गली भालुको आवतजावत बढ्दै गएको बताउनुभयो ।

उहाँले गाउँबस्ती आसपास भालुको बिगबिगी बढ्दा स्थानीयवासी त्रसित बनेको र विद्यार्थीलाई समेत आवतजावतमा समस्या भइरहेको बताउनुभयो । मानव बस्तीमा वन्यजन्तुको प्रवेश बढ्नुको कारण पहिचान गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिँदै सांसद कार्कीले भालुको वासस्थान र गतिविधिबारे वैज्ञानिक अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भालुको प्राकृतिक वासस्थान पहिचान, संरक्षण तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय गरी प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो ।

यस्तै सांसद कार्कीले भोटेकोशी बाढीमा परी बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि विशेष टोली परिचालन गर्न माग गर्नुभयो । उहाँले बेपत्ता नागरिकका परिवारको पीडा शब्दमा व्यक्त गर्न नै नसकिने किसिमको रहेको भन्दै खोज तथा उद्धारका लागि विशेष टोली परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले उक्त बाढीमा सोलुखुम्बुका ५१ जना सम्पर्कविहीन रहेको भन्दै बेपत्ता नागरिकबारे सरकारले यथाशीघ्र जानकारी गराउनुभयो ।

Previous Post

ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

Next Post

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

Related Posts

सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

September 3, 2026
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

September 3, 2026
सोलुखुम्बुमा भालुको आतङ्क बढेको भन्दै वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सांसद कार्कीको माग

सोलुखुम्बुमा भालुको आतङ्क बढेको भन्दै वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सांसद कार्कीको माग

September 3, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

September 3, 2026
भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

September 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

September 3, 2026
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

September 3, 2026
सोलुखुम्बुमा भालुको आतङ्क बढेको भन्दै वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सांसद कार्कीको माग

सोलुखुम्बुमा भालुको आतङ्क बढेको भन्दै वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सांसद कार्कीको माग

September 3, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly