Friday, September 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढी बन्यो पुर्ण खोप सुनिश्चित पालिका, एक दिने रक्तदान कार्यक्रममा ३३ पाउण्ड रक्त संकलनको इतिहास

Radio Everest by Radio Everest
June 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३०, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आज एक कार्यक्रमकाबीच गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

गाउँपालिका भरिका १६ देखी ५९ महिना सम्मका सबै १ सय ५६ बालबालिकाले खोप पाएको सुनिश्चित भएसँगै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको जनाइएको छ । जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक सन बहादुर राईले पूर्ण खोप सुनिश्चित पालिका भएको प्रमाणपत्र प्रदान गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिका सबै बालबालिकाको स्वास्थ्य प्रति सचेत भएको बताउनुभएको छ । गाउँपालिका अध्यक्ष राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व सम्बिधान सभा सदस्य जुर्गाजयन्ति राई र गाउँपालिका उपाध्यक्ष गुरुराज राईको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, खोटाङका कार्यालय प्रमुख जीवन चौलागाईं, नेपाल रेडक्रस सोसाईटी, खोटाङका प्रतिनिधिहरु, ब्लड बैंक खोटाङका प्रतिनिधिहरु, वार्ड अध्यक्ष, कार्यपालिका तथा वडा सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, गाउँपालिकाका सम्पूर्ण कर्मचारी, सम्पूर्ण वडामा कार्यरत स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो । कार्यतक्रममा उपस्थित अतिथीहरूलाइ निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र खनालले स्वागत मन्तव्य सहित स्वागत गर्नुभएकाे थिथाे ।

यसैवीच केपिलासगढी गाउँपालिकामा जिल्लाकै इतिहासमा सबैभन्दा बढी रगत संकलन भएको छ । गाउँपालिकामा आयोजित १ दिने रक्तदान कार्यक्रमकाे अवसरमा जिल्लामै हाल सम्म एक दिने रक्तदान कार्यक्रममा संकलन भएकाे रगत मध्ये  सबैभन्दा बढी ३३ पाउण्ड रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले जनाएको छ ।

Previous Post

अन्तर आधारभुत विद्यालय स्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न

Next Post

तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा

Related Posts

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

September 10, 2026
0
थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

September 10, 2026
0
भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

September 10, 2026
0
सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

September 10, 2026
0
Next Post
तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा

तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा

Discussion about this post

Everest Highlights

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

September 10, 2026
थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

September 10, 2026
भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

September 10, 2026
सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

September 10, 2026
जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

September 10, 2026
थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

September 10, 2026
भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

September 10, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly