Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अन्तर आधारभुत विद्यालय स्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न

Radio Everest by Radio Everest
June 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३०, सोलुखुम्बु ः ओखलढुगाको सिद्धिचरण नगरपालिका २ ठुला छापले बिश्व बालश्रम विरुद्ध दिवसको अवसरमा हाजिरीजबाफ प्रतियोगिता सम्पन्न गरेको छ । बालमैत्री शासन बाल अधिकारको सम्मान भन्ने मुल नाराका साथ विश्वभर नै प्रत्येक वर्ष १२ जुनमा मनाइँदै आएको यो दिवस सिद्धिचरण नगरपालिका २ मा पनि मनाइएको छ ।

सिद्धिचरण नगरपालिका वडा नं २ का वडाअध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक बसन्त कटुवालको संयोजक तथा प्रमुख अतिथिको उपस्थितिमा कार्यक्रम भएको हो । वडास्तरीय सृजनशील बाल क्लबको आयोजना तथा वडा नं २ को आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तर आधारभुत विद्यालय स्तरीय हाजिरीजबाफमा पहिलो कालिका आवि चुहान्छाप दोस्रो हिमालय मावि तेस्रो रक्तमाला आ वि भएको छ । पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमश ३५००, २५०० र १५०० को साथमा प्रमाणपत्र र शैक्षिक सामाग्री दिइएको वडाअध्यक्ष बसन्त कटुवालले बताउनुभएको छ । कार्यक्रममा १० वटा टिमको सहभागिता रहेको थियो ।

कार्यक्रमहरुको अध्यक्षमा सृजनशील क्लबका अध्यक्ष अभिनास बस्नेत विभिन्न विद्यालयका प्रध्यानाध्यापक,  वडा कार्यालय भित्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, अभिभावक लगायतको उपस्थित रहेको वडाअध्यक्ष कटुवालले जानकारी दिनुभयो । कार्यक्रमको उद्‌घोषक सुगम कटुवाल र आयुष तामाङले गर्नुभएको थियो ।

Previous Post

लिखुपिकेको ८५ प्रतिशत बजेट कार्यान्वयन, अर्काे बजेटमा प्रशासनीक भवन बनाइने अध्यक्ष कार्कीकाे भनाइ

Next Post

केपिलासगढी बन्यो पुर्ण खोप सुनिश्चित पालिका, एक दिने रक्तदान कार्यक्रममा ३३ पाउण्ड रक्त संकलनको इतिहास

Related Posts

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

Discussion about this post

Everest Highlights

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly