Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिकेको ८५ प्रतिशत बजेट कार्यान्वयन, अर्काे बजेटमा प्रशासनीक भवन बनाइने अध्यक्ष कार्कीकाे भनाइ

Radio Everest by Radio Everest
June 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३०, सोलुखुम्बु । आर्थिक वर्षको अन्त्यमा आइपुग्दा सोलुखुम्बुको लिखु पिके गाउँपालिकाले करीव ८५ प्रतिशत बजेट कार्यान्वयन गर्न सफल भएको बताएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ लागी विनियोजित बजेट कार्यान्वयन हाल सम्म ८५ प्रतिशत सम्पन्न भएको जनाइएको छ । यस वर्ष गाउँपालिका र वडाले सञ्चालन गर्नेगरि छनौट गरिएका ६१ योजनाहरु मध्ये सबै योजनाहरु सम्पन्न हुने चरणमा रहेको भन्दै चाँडै सबै योजनाहरुको भुक्तानी हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताउनुभयो ।

उहाँले जतिसक्दो धेरै बजेट कार्यान्यन गरिने प्रयास भइरहेको भन्दै यो वर्ष बजेट फर्केर नजाने जिकिर गर्नुभएको छ । चालु आर्थिक वर्षमा लिखु पिके गाउँपालिकाले सडकलाई प्राथमिकतामा राखेर सबै भन्दा बँधेर् बजेट सडक निर्माण र स्तरोन्नतिमा राखेको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभएको छ । उहाँले चालु आर्थिक वर्षमा पहिलो प्राथमिकता सडक विकासलाई दिइएको भन्दै सडक साेलिङ, स्तरोन्नती र मर्मतमा धेरै बजेट खर्च भएको बताउनुभएको छ ।

गाउँपालिकाले छुट्टाएको विकासे बजेट १२ करोड, संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त समान १ ÷१ करोड गरि १४ करोड रुपैयाँ बजेट कार्यान्वयनका लागी वडा तथा पालिकामा ६१ योजना सञ्चालन गरिएको थियो । उक्त योजनाहरु मध्ये पहिलो प्राथमिकता सडक, दोश्रो प्राथमिकता शिक्षा र स्वास्थ्य रहेकोमा सबै क्षेत्रको विकास लाई निरन्तर बाढी बढाइँदै लगिने अध्यक्ष कार्कीले बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम निर्माणका लागी पनि काम भइरहेको भन्दै उहाँले आउने वर्ष प्रशासकीय भवन निर्माण सुरु गर्नको लागी आवश्यक बजेट विनियोजन गर्ने बताउनुभएको छ । उहाँले सडक पूर्वाधारको विकास सँगै गाउँपालिकामा स्वास्थ्य क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राख्ने बताउनुभयो ।

Previous Post

नेचासल्यान २ मा एक घर एक धारा, खानेपानीको पहुँचमा वडाबासी

Next Post

अन्तर आधारभुत विद्यालय स्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly