Thursday, September 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

Radio Everest by Radio Everest
September 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १८, सोलुखुम्बु । सरकारले आगामी भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरुको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।

नेपाल चीन सीमामा रहेको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गरेकाहरुको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्य तिथिका दिन २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय भएको छ। भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार २ सय ४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

Previous Post

भुट्टार स्वास्थ्य चौकी जिल्लाकै दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

Next Post

खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Related Posts

सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

September 3, 2026
0
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

September 3, 2026
भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

September 3, 2026
भुट्टार स्वास्थ्य चौकी जिल्लाकै दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

भुट्टार स्वास्थ्य चौकी जिल्लाकै दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

September 3, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly