Thursday, September 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
September 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १८, सोलुखुम्बु । खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रका प्रमुख डा. सरविन्द्रप्रसाद यादवले स्वर्णविन्दु प्राशनको महत्व, यसको प्रयोग विधि तथा बालबालिकाको स्वास्थ्यमा यसबाट पुग्ने लाभका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, विभिन्न स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधि, जिल्ला अस्पतालका प्रतिनिधि, खोप केन्द्रका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिीती रहेको थियो ।

कार्यक्रममा स्वर्णविन्दु प्राशन कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय तथा महिला स्वास्थ्य स्वयंसेविकाबीच आवश्यक समन्वय र सहकार्यका विषयमा समेत छलफल गरिएको जनाइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढीकरणका लागि स्वर्णविन्दु प्राशनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

Previous Post

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

Related Posts

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

September 3, 2026
0
भुट्टार स्वास्थ्य चौकी जिल्लाकै दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

भुट्टार स्वास्थ्य चौकी जिल्लाकै दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

September 3, 2026
0
सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

September 3, 2026
0
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

September 3, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

खोटाङमा स्वर्णविन्दु प्राशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

September 3, 2026
भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

September 3, 2026
भुट्टार स्वास्थ्य चौकी जिल्लाकै दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

भुट्टार स्वास्थ्य चौकी जिल्लाकै दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

September 3, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly