Friday, September 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

एभरेष्ट न्यूज डेस्क - दिपेन्द्र खनाल

Radio Everest by Radio Everest
September 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र १९, सोलुखुम्बु । आज कृष्णजन्माष्टमी । भगवान् श्रीकृष्णको जन्मदिनको स्मरणमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज सोलुखुम्बुसहित देशभर धार्मिक श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। कृष्ण मन्दिर तथा घरघरमा पूजाआराधना, व्रत, भजनकीर्तन र मध्यरातमा कृष्ण जन्मोत्सव मनाउने तयारी गरिएको छ । जन्माष्टमीलाई अन्य समुदायले जस्तै नेवार समुदायले पनि धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाउने गरेको पाइन्छ। नेवार समुदायमा भने स्थानीय गुठी, परिवार र समुदायअनुसार पूजा तथा जन्मोत्सवका विधिमा केही भिन्नता देखिन्छ। गुठी परम्परा नेवार समुदायको धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिको महत्वपूर्ण आधारका रूपमा रहँदै आएको संस्कृतिसम्बन्धी अध्ययनले देखाएको छ।

सोलुखुम्बुमा नेवार समुदायले आज जिल्लास्थीत विभिन्न स्थानमा रहका कृष्ण मन्दिरहरुमा पुजाअर्चना गरेर जन्माष्टमी मनाउँदैछन् । दिपक राजभण्डारीका अनुसार सदरमुकाम सल्लेरी स्थीत दोर्पुबजारमा रहेको कृष्ण मन्दिरमा भक्तजनहरुको विहानै देखी भिड लागेको छ । यहाँ पनि परम्परागत रूपमा कृष्णको पूजा, व्रत तथा प्रसाद चढाउने गरिन्छ । विशेषगरी बालकृष्णको स्वरूपलाई केन्द्रमा राखेर पूजा गर्ने, परिवार तथा आफन्त भेला हुने र धार्मिक आस्थाअनुसार भजनकीर्तन गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो। जन्माष्टमीमा भगवान् कृष्णको जन्म मध्यरातमा भएको धार्मिक विश्वासअनुसार राति विशेष पूजा गर्ने परम्परा छ।

कतिपय स्थानमा बालबालिकालाई कृष्णको स्वरूपमा सजाउने, दही, मख्खनलगायतका परिकार प्रसादका रूपमा चढाउने तथा झुला झुलाउने परम्परासमेत रहेको छ। राजभण्डारीका अनुसार सोलुखुम्बुमा बसोबास गर्ने नेवार समुदायले आफ्नो मौलिक संस्कृति र पारिवारिक परम्परालाई निरन्तरता दिँदै जन्माष्टमी मनाउँदै आएको छ। उहाँका अनुसार पर्व धार्मिक आस्थासँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक पहिचान जोगाउने अवसरसमेत बनेको छ।

Previous Post

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

Next Post

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

Related Posts

रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

रसुवा बाढीमा बेपत्ता सोलुका आफन्तको डिएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै

September 4, 2026
0
काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

काठमाडौँमा चिशंखुगढी गाउँपालिकाले एकीकृत सेवा शिविर सञ्चालन गर्ने

September 3, 2026
0
Next Post
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026
आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

आज कृष्णजन्माष्टमी, साेलुका कृष्ण मन्दिरमा कृष्णभक्तको भिड

September 4, 2026
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly