Sunday, September 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

दिपेन्द्र खनाल, एभरेष्ट न्यूज डेस्क

Radio Everest by Radio Everest
September 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेका जिल्लाबासीका परिवारलाई राहत उपलब्ध गराउने भएको छ। नगरपालिकाले भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका ५२ जनाका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाका अनुसार नगर कार्यपालिकाबाट निर्णय गरेर सम्पर्कविहीन जिल्लाबासीका परिवारलाई राहत उपलब्ध गराउन लागिएको हो । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि पर्यटन तथा निर्माण क्षेत्रको कामका सिलसिलामा रसुवा पुगेका सोलुखुम्बुका ५२ जना सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सम्पर्कविहीनमध्ये ४९ जनाका परिवारले पहिचानका लागि डीएनए परीक्षणको नमुनासमेत दिइसकेका छन्। तर, लामो समय बितिसक्दा पनि उनीहरूमध्ये हालसम्म कसैको अवस्था यकिन हुन नसकेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । आफन्तको खोजी र उद्धारको प्रतीक्षामा रहेका परिवारलाई तत्कालीन राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । यसबाट नगरपालिकाले ५२ परिवारलाई कुल २६ लाख रुपैयाँ राहत उपलब्ध गराउनेछ।

Previous Post

बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

Related Posts

बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

September 6, 2026
0
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
0
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
0
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

September 6, 2026
बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

September 6, 2026
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly