Tuesday, September 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

Radio Everest by Radio Everest
September 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २३, सोलुखुम्बु । उदयपुरको रौतामाई गाउँपालिका–२ स्थित भुट्टार स्वास्थ्य चौकी गाउँपालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा भएको छ । पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका, २०७९’ तथा ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८०’ ले निर्धारण गरेका आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लामा यसअघि रुपाटार स्वास्थ्य चौकीलाई पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । भुट्टार स्वास्थ्य चौकी जिल्लाको दोस्रो पोषणमैत्री स्वास्थ्य संस्था बनेको हो । पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि स्वास्थ्य संस्थाले पोषणसम्बन्धी सेवा, परामर्श, स्वास्थ्य शिक्षा तथा समुदायमा पोषण प्रवर्धनसँग सम्बन्धित विभिन्न सूचक र मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ ।

स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गर्ने कार्यक्रममा रौतामाई गाउँपालिका, वल्र्ड भिजन इन्टरनेसनल नेपाल, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुर र जल्पा एकीकृत विकास समाज उदयपुरको सहयोग रहेको थियो । कार्यक्रममा रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगर, उपाध्यक्ष भूपेन्द्रबहादुर थापा, कार्यवाहक वडाध्यक्ष अनिल मोते, स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्षलगायतको उपस्थिति थियो ।

त्यसैगरी वडा कार्यालयका पदाधिकारी, स्वास्थ्य संस्था प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, टोल विकास संस्था, विद्यालयका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, बालक्लब सञ्जाल, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीको सहभागिता रहेको थियो । पोषणमैत्री स्वास्थ्य संस्था घोषणासँगै स्वास्थ्य चौकीबाट प्रदान हुने स्वास्थ्य तथा पोषणसम्बन्धी सेवाको प्रभावकारिता बढ्ने र स्थानीयस्तरमा पोषणको अवस्था सुधार गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Next Post

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

Related Posts

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
0
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
0
Next Post
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

Discussion about this post

Everest Highlights

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly