Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

Radio Everest by Radio Everest
September 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २५, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले काठमाडौँमा सञ्चालन गरेको एकीकृत सेवा प्रवाह शिविर सम्पन्न भएको छ । गाउँपालिकाले भदौ २३ र २४ गते काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा शिविर सञ्चालन गरेको हो । काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका चिशंखुगढी गाउँपालिकाका नागरिकलाई स्थानीय तहबाट प्रवाह हुने सेवा सहज, सरल र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरबाट ५३ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । यस्तै, पाँच जनाको सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता, १४० जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण तथा १५ जनाको व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा प्रदान गरिएको जनाइएको छ । शिविरका क्रममा विभिन्न सेवाबापत १९ हजार ८७८ रुपियाँ ४७ पैसा राजस्वसमेत सङ्कलन भएको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो ।

गाउँपालिकाबाट टाढा रहेका तथा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकलाई गाउँमै पुगेर सेवा लिनुपर्ने बाध्यता कम गर्न शिविर प्रभावकारी भएको गाउँपालिकाले जनाएको छ । स्थानीय तहबाट प्रदान हुने सेवा नागरिकको बसोबास रहेको स्थान नजिकैबाट उपलब्ध गराउँदा समय र खर्चको बचत हुनुका साथै सेवाग्राहीलाई सहज भएको बताइएको छ ।

Previous Post

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

Next Post

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

Related Posts

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
Next Post
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

September 10, 2026
चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

September 10, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly