Friday, September 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

Radio Everest by Radio Everest
September 11, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २६, सोलुखुम्बु । भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि सोलुखुम्बुको सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकले राहत रकम सङ्कलन गरेका छन् । बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले विद्यालयका विद्यार्थी तथा शिक्षकबाट ७५ हजार रुपियाँ राहत रकम सङ्कलन गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष सुब्बाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले राहत सङ्कलन अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । विद्यार्थी तथा शिक्षकले आफ्नो क्षमताअनुसार स्वेच्छिक रूपमा सहयोग रकम उपलब्ध गराएका थिए । सङ्कलित रकम सम्बन्धित कोषमा जम्मा गरी बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रधानाध्यापक सुब्बाले बताउनुभयो ।

Previous Post

हुङ्गा खोलामा पहिरो झरेपछि ड्याम बनेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह

Related Posts

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

September 11, 2026
0
तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

September 10, 2026
0
थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

September 10, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026
हुङ्गा खोलामा पहिरो झरेपछि ड्याम बनेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह

हुङ्गा खोलामा पहिरो झरेपछि ड्याम बनेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह

September 11, 2026
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly