Tuesday, January 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा क्षेत्र उच्च स्थानको डम्पिङ साइट बन्दै गयो : रास्वपा सांसद गौतम

Radio Everest by Radio Everest
June 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३१, सोलुखुम्बु । सगरमाथा क्षेत्र उच्च स्थानमा रहेको डम्पिङ साइट भएको रास्वपाले चिन्ता व्यक्त गरेको छ । आज प्रतिनिधी सभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमले सगरमाथा क्षेत्र उच्च स्थानको डम्पिङ साइटको रुपमा परिणत भइरहेकाे बताउनुभएको हो ।

उहाँले बैठकमा सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउँदै हिमाल आरोहणका क्रममा उत्सर्जन हुने फोहोर मैला लगायतका कारण सगरमाथा क्षेत्र निकै ठुलो डम्पिङ साइटको रुपमा विकसित भइरहेको बताउनुभएको हो । उहाँले मानव मलमूत्र, प्लास्टिकजन्य फोहोरका कारण सगरमाथा क्षेत्रमा रहेका हिमतालहरू पग्लँदै जादा यसले विश्व वातावरणको क्षेत्रमा चिन्ता निम्त्याएको बताउनुभएको हो ।

उहाँले हामि सबैको साझा सम्पती कतिपय समुदायको भगवान समेत रहेको सगरमाथा क्षेत्रमा जुत्ता, कपडा, मलमूत्र, र निकाल्न बाकी रहेका शवहरूका कारण त्यहाँको हिउँ र पानीमा पिउरी अल्का लाइन र पोलीफ्लोरो अल्का लाइन फेला परेको भन्दे यो केमिकल मानव अस्तित्वका लागी खतराको विषय भएको उल्लेख गर्नुभएकाे छ ।

नेपालको अर्थतन्त्रमा ७ प्रतिशत योगदान पर्यटन क्षेत्रको रहेको र त्यसको मुख्य आधारस्तम्भ छ हिमाल र हिमशृङ्खला हुन भन्दै त्यसको उचित व्यवस्थापनका लागी सरकार गम्भीर हुनुपर्ने साँसद गौतमले बताउनुभएको छ ।

Previous Post

तपाईंको आजको राशिफल

Next Post

तिङ्लामा सुनौलो हजार दिने कार्यक्रम : आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण

Related Posts

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

January 26, 2026
0
सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
0
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
0
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

January 26, 2026
सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

सोलुखुम्बुमा २८० मतपेटिका तयारी अवस्थामा

January 26, 2026
सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

सोलुखुम्बुका १० मतदानस्थल ‘अति संवेदनशील’

January 26, 2026
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly