Wednesday, September 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा आठौं साकेला सिली प्रतियोगिता सकियो किरात राई यायोख्खा देउराली प्रथम

Radio Everest by Radio Everest
June 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १, सोलुखुम्बु । खोटाङमा आठौं साकेला सिली प्रतियोगिता सम्पन्न भएको छ । किरात सेवा समाज खोटाङ दिक्तेल एवम् किरात राई यायोख्खा जिल्ला कार्य समिति खोटाङ दिक्तेलको संयुक्त आयोेजनामा साकेला सिली प्रतियोगिता कार्यक्रम समापन भएको हो ।

शनिबार किरात सेवा समाजका अध्यक्ष ध्यान बहादुर राईको सभाध्यक्ष, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईको प्रमुख आतिथ्यता प्रतियोगिता साकेला प्रतियोगिता आयोजना गरिएको संवाददाता उदिम चाम्लिङ राईले जानकारी दिनुभयो । उहाँँका अनुसार जम्मा २३ समुह रहेकोमा किरात राई यायोख्खा देउराली भोजपुर, प्रथम, रतन्छा युवा जनसांस्कृतिक समूह साकेला गाउँपालिका २ रतन्छा खोटाङ दोस्रो, पारुहाङ सेवा समाज रतन्छा तेस्रो भएका छन् । पहिलो, दोस्रो, तेस्रो र चौथो हुने प्रतियोगिहरुलाई क्रमश : २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैँया पुरस्कार प्रदान गरिएको छ ।

किराँत राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको किरात सेवा समाजका अध्यक्ष ध्यान बहादुर राईले बताउनुभयो । ‘बाबुबाजेको अन्त्यसँगै साकेला सिलीको मौलिकता लोपोन्मुख अवस्थामा पुगेको छ। यसको पुस्तान्तरण हुन जरुरी छ’, अध्यक्ष राईले भने, ‘युवालाई संस्कार संस्कृतिको बारेमा जानकारी गराउने र संरक्षणका लागि सचेत बनाउने हाम्रो उद्देश्य हो।’

किरातीहरुको महान चाड साकेला उभौली २०८१ यलेदुङ संवत् ५०८४ को शुभ अवसरमा हलेशी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई लगायत राजनैतिक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Previous Post

कोशी सरकारले विशेषज्ञ चिकित्सकलाई विशेष भत्ता दिने

Next Post

आजको राशिफल

Related Posts

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

September 3, 2025
0
आजको मौसम स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक÷दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

September 3, 2025
0
अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

September 2, 2025
0
काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

September 2, 2025
0
Next Post
आजको राशिफल

आजको राशिफल

Discussion about this post

Everest Highlights

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

September 3, 2025
आजको मौसम स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक÷दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

September 3, 2025
अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

September 2, 2025
काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

September 2, 2025
सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

September 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

September 3, 2025
आजको मौसम स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक÷दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

September 3, 2025
अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

September 2, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly