Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजको राशिफल

Radio Everest by Radio Everest
June 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३, साेलुखुम्बु । 

मेष राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। विभिन्न बिलासी सम्बन्धी व्यापारिक कामको फल राम्रो होला। यात्रामा फल प्राप्त हुने योग छ। समाजिक पद प्रतिष्ठा मिल्ने छ। धार्मिक कार्य गर्नु शुभ छ।

वृष राशिः व्यापार व्यवसायमा कम फल प्राप्तिको समय छ। पारिवारिक  भेटघाटले मन प्रसन्न हुने देखिन्छ। राजनीतिमा सफलता मिल्नेछ। विदेश यात्राको योग रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

मिथुन राशिः व्यापारको राम्रो फल प्राप्त हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। नयाँ कार्यमा केही बाधा आउने  छ। व्यर्थमा धन खर्च हुने समय छ। अध्ययनको क्षेत्रमा राम्रो छ। वाणी प्रभाव बढ्ने योग छ।

कर्कट राशिः आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा शुभ नै देखिन्छ। कार्यमा हिड्दा व्यर्थ व्यय हुन सक्ने हुँदा, जोगिनु होला। ज्ञानको क्षेत्रमा रुची बढ्ने छ।

सिंह राशिः व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। देशिक यात्राको योग देखिन्छ। नविन कार्यमा हात नहाल्नु राम्रो छ। स्वास्थ्यको विषयमा केही व्यय हुने समय छ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ।

कन्या राशिः आफन्तबाट धन व्यय हुने योग छ। प्रयास गर्दा नयाँफल प्राप्त हुने देखिन्छ । जग्गा सम्बन्धी काममा अर्थ प्राप्तिको योग छ। साधारण रोग देखापरी स्वास्थमा वाधा आउला। यात्राको समय रहेको छ।

तुला राशिः अध्यनार्थीका लागि पढाइमा रुची बढ्ने छ। उन्नति प्रगति हुने देखिन्छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। पराक्रमबाट कार्यसिद्धिमा सामान्य बाधा छ। उपलब्धी पूर्ण आर्थिक लाभ छ।

वृश्चिक राशिः मित्रहरुबाट कार्यसिद्धि योग कम रहेको छ। काम गर्दा विचार पु¥याएर गर्नु पर्नेछ। यात्रा गर्नु पर्दा दिनको शुरुमा नै गर्नु होला। साथीहरुबाट केहीखर्च हुने योग देखिन्छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ।

धनु राशिः पारिवारमा सुमधुर सम्वन्ध रहने छ। विद्यार्थीका लागि पढाई दोहोर्याउनु पर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। सामान्य लाभ हुने दिन रहेको छ। वाणी प्रभाव वढ्ने छ।

मकर राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। स्वास्थमा केहि सुधार देखिने छ। सामान्य समस्या देखा पर्न सक्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

कुम्भ राशिः व्यापारिक लगानी प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।  मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। स्वास्थ्यका कारणले केही धन खर्च हुने छ। व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

मीन राशिः आफ्नो क्षेत्रमा प्रभाव बढाउन सफल भइने छ। अग्रजमा सामान्य चर्म समस्या देखा पर्न सक्ने छ। केहि धन खर्च हुने योग देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानि गर्न मिल्ने योग छ।

Previous Post

चीन तर्फबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला बनिन् सोलुकी निमा शेर्पा

Next Post

टी२० विश्वकप २०२४ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल २१ रनले पराजित भएको छ।

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly