Saturday, June 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

असार लाग्यो, सुरू भयो सोलुमा धान रोपाइँ

Radio Everest by Radio Everest
June 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

असार ३, सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न स्थानमा धान रोपाई सुरू भएको छ । यस वर्षको मनसुन सुरु भएसँगै एक हप्ता अघिदेखि जिल्लामा धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत कुल बहादुर राईका अनुसार जिल्लाको नेचासल्यान गाउँपालिका, थुलुङदुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका, लिखुपिके गाउँपालिकाको बेँसीका फाँटमा धान रोप्न सुरु गरिएको हो ।

यसबाहेक पनि जिल्लाका अधिकांश ठाउँमा धान रोपाइँको तयारी भइरहेको उहाँको भनाइ छ । जिल्लाका रोपाइँँ हुने क्षेत्रहरु नेचासल्यान, तिङला, जुबु, सोताङ, देउसा, पञ्चन, काँगेल, मुक्लि सहितका क्षेत्रहरुमा स्थानीय अतेमार्सी, दुधेमार्सी लगायतका धान खेती हुने गरेको जनाइएको छ । जेठ महिनामा पानी नपर्नाले धानको बीउ ब्याडमै डढ्ने र मर्ने हुँदा यसपाली बीउको अभाव हुने किसानको भनाइ छ । । जिल्लामा धान रोपाई हुने कुल क्षेत्रफल १ हजार ५ सय २५ हेक्टर मध्ये ७ सय ४ हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

जिल्लामा जेठको दोश्रो साताबाट सुरु भएको रोपाई साउनको तेश्रो साता सम्म चल्ने कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बाली संरक्षक अधिकृत राईको भनाई छ । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ छिटो सुरु भएको र पानी पर्याप्त भएमा चाँडै रोपाइँ सकिने केन्द्रले जनाएको छ । यतिबेला धान रोपाइँका लागि किसानहरु व्यस्त हुन थालेको बताइएको छ । कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या पर्ने गरेको छ ।

Previous Post

टी२० विश्वकप २०२४ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल २१ रनले पराजित भएको छ।

Next Post

क्रिकेटर लामिछानेले बनाए टी २० आईमा १०० विकेटको कीर्तिमान

Related Posts

महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङमा मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी अन्तरक्रिया तालिम

June 14, 2025
0
सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

June 14, 2025
0
मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

June 14, 2025
0
सुनको सिक्री चोरी गरेको आरोपमा उदयपुरका एक किशोर पक्राउ

सुनको सिक्री चोरी गरेको आरोपमा उदयपुरका एक किशोर पक्राउ

June 14, 2025
0
Next Post
क्रिकेटर लामिछानेले बनाए टी २० आईमा १०० विकेटको कीर्तिमान

क्रिकेटर लामिछानेले बनाए टी २० आईमा १०० विकेटको कीर्तिमान

Discussion about this post

Everest Highlights

महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङमा मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी अन्तरक्रिया तालिम

June 14, 2025
सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

June 14, 2025
मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

June 14, 2025
सुनको सिक्री चोरी गरेको आरोपमा उदयपुरका एक किशोर पक्राउ

सुनको सिक्री चोरी गरेको आरोपमा उदयपुरका एक किशोर पक्राउ

June 14, 2025
हलेसीमा कोदोको परिकार उत्पादन तालिम, युवालाई स्वरोजगारमा प्रेरणा

हलेसीमा कोदोको परिकार उत्पादन तालिम, युवालाई स्वरोजगारमा प्रेरणा

June 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङमा मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी अन्तरक्रिया तालिम

June 14, 2025
सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

June 14, 2025
मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

June 14, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly