Saturday, December 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङमा अपाङ्गता भएका व्यक्तीहरुको संस्थाको क्षमता अभिवृद्धि तालिम

Radio Everest by Radio Everest
June 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तीको संस्थाको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत सञ्चालित दुई दिने तालिम सम्पन्न भएको हो । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार दुई दिने तालिमको पालिका अध्यक्ष असिम राईले उद्घाटन साथै समापन गर्नुभएको छ । तालिममा पालिका स्तरीय संस्थाका ११ जनाको सहभागिता रहेको थियो ।

नेपाल अपाङ्ग महासंघका उपाध्यक्ष राम कार्कीले तालिमको सहजिकरण गर्नुभएको जनाइएको छ । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले कतिपय व्यक्तिहरु समाजबाट पछाडि परिरहेको भन्दै उनीहरुलाई दक्ष बनाउनका लागि तालिम आयोजना गरिएको उल्लेख गर्नुभयो । कार्यक्रममा करुणा फाउण्डेशनको सहकार्य तथा नेपाल अपाङ्ग महासंघको प्राविधिक सहयोग रहेको गाउँपालिकाले जनाएको छ ।

Previous Post

क्रिकेटर लामिछानेले बनाए टी २० आईमा १०० विकेटको कीर्तिमान

Next Post

सोलुमा “बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७ पुनरालोकन” सम्बन्धी कार्यशाला कार्यक्रम

Related Posts

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

December 13, 2025
0
सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

December 13, 2025
0
सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

December 13, 2025
0
ओङ्छु शेर्पा मेमोरियल अस्पताल : जनरल वार्ड भवनको शिलान्यास

Discussion about this post

Everest Highlights

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

December 13, 2025
सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

December 13, 2025
सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

December 13, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly