Monday, December 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका स्वास्थ्यकर्मीलाई प्राथमिक आँखा उपचार सम्बन्धी तालिम 

Radio Everest by Radio Everest
June 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ११, सोलुखुम्बु  । हिमाली जिल्ला सोलुखुम्बुका स्वास्थ्यकर्मीलाई प्राथमिक आँखा उपचार सम्बन्धी २ दिने तालिम दिइएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको आयोजना तथा एचसिपि क्योर व्लाइण्डनेसको आर्थिक सहयोगमा गत असार ९ र १० गते २ दिन आँखा उपचार सम्बन्धी तालिम सम्पन्न भएको हो ।

तालिममा जिल्लका ८ वटै पालिकाका स्वास्थ्यकर्मीहरूको उपस्थीति रहेको जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुका प्रमुख विधान ताम्राकारले बताउनुभयो । तालिममा  स्वास्थ्यकर्मीहरूलाई  स्थानीय स्तरमा आँखाको दृष्टि परिक्षण, आकस्मिक अवस्था पहिचान गरि प्राथमिक उपचारमा क्षमता अभिवृद्धि गरी समाजमा न्यून दृष्टि र अन्धोपना हटाउने उद्देश्य सहित प्रशिक्षण गरिएको प्रमुख ताम्राकारले बताउनुभयो । २ दिने तालिममा ८ ओटै पालिकाका २० जना स्वास्थ्यकर्मीहरू ५ पुरुष र १५ महिलाको सहभागिता रहेको जनाइएको छ ।

 तिलगंगा सर्जिकल आँखा केन्द्र सोलुखुम्बुको भवनमा सम्पन्न तालिमले सहभागीहरूमा आँखा स्वास्थ्यमा स्थानीय स्तरमा देखिने सामान्य समस्या पहिचान र त्यसको प्राथमिक उपचार गर्न सक्षम बनाउने विश्वास लिइएको प्रमुख ताम्राकारले बताउनुभयो । जिल्लमा हरेक वर्ष सञ्चालन गरिँदै आएको प्राथमिक आँखा उपचार सम्बन्धी यस पकारको तालिमबाट २० जना आँखा स्वास्थ्यकर्मी उत्पादन हुँदा आएका छन ।

 यसैक्रममा २०२४ का लागी पनि ९ र १० गते तालिम सम्पन्न भएको हो । तालिममा सहभागीहरूलाई बरिष्ठ नेत्र अधिकृत पुष्पबाबु बस्नेत र जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख ताम्राकारले प्रशिक्षण गराउनुभएको जनाइएको छ ।  

Previous Post

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

Next Post

झापामा चट्याङ लागेर दुईको मृत्यु

Related Posts

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
0
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
0
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
0
काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

December 14, 2025
0
Next Post
झापामा चट्याङ लागेर दुईको मृत्यु

झापामा चट्याङ लागेर दुईको मृत्यु

Discussion about this post

Everest Highlights

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

December 14, 2025
जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

December 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

December 14, 2025
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

December 14, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly