Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा मनसुनजन्य घटना :  एकै दिन १३ वटा बाढी पहिरोका घटना

Radio Everest by Radio Everest
June 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १३, सोलुखुम्बु । पूर्वी जिल्ला सोलुखुम्बुमा एकै दिन १३ वटा मनसुन्जन्य घटना घटेको छ । मंगलबार रातिबाट निरन्तर परेको पानीले बुधबार जिल्लाको ५ वटा स्थानीय तहमा १३ वटा मनसुनजन्य घटना घटेको हो । सबै भन्दा बढी थुलुङ दुधकोशी गाउँपालिकामा ६ स्थानमा सडक तथा भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवंम प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरेका अनुसार थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ स्थित मुक्लि जाने कच्ची सडक खण्डमा माथिबाट पहिरो आउदा सडक पुर्ण रुपमा अवरोध, सोहि पालिकाको वडा नम्बर ६ स्थित माझी गाउँका ७१ बर्षिय भीम बहादुर माझीको १ तले घर पहिराले आंशिक क्षति, ६ माझि गाउँ स्थित माझी समुदायको देवालय मान्दिरमा खोलाबाट आएको बाढी पस्दा सामान्य क्षति, वडा नम्बर ३ मैखुबेसी स्थित मैखु खोलामा आएको बाढीले जय कुमार राईको टिनको छानो भएको एक तले घरको भुइ तल्ला पुर्ण रुपमा क्षति र वडा नम्बर १ नेले स्थित जिवन ज्योती मावि नेलेको नवनिर्मित खेल मैदानको वाल भत्किएको हो ।

यस्तै माप्यदुधकोशी गाउँपालिका वडा नम्बर १ स्थित अधेरी खोला नजिकै रहेको सल्लेरी देखि थाम डाडाँ जाने भित्रि सडक खण्डमा माथिबाट पहिरो आउदा बाटो पुर्ण रुपमा अवरोध भएको थियो । यता सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बेनीमा कर्मा लामाको २ तले घर माथिबाट पहिरो आउदा भित्ता चर्केको र सोताङ गाउँपालिका वडा नम्बर ४ सुस्ता स्थित पञ्चकन्या आधाभूत विद्यालयको खेल मैदानको छेउको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङकमा उल्लेख गरिएको छ ।

मनसुनजन्य घटनामा मानविय क्षति भने भएको छैन् । केही स्थानमा बुधबार पहिरो हटाउने कार्य भएको छ भने केही स्थानमा हटाउने प्रयास भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Previous Post

एसईई नतिजा भोलि बिहान सार्वजनिक हुने

Next Post

एसईईको नतिजा कसरी हेर्ने ? यसरी हेर्न सकिन्छ नतिजा

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
एसईईको नतिजा कसरी हेर्ने ? यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा कसरी हेर्ने ? यसरी हेर्न सकिन्छ नतिजा

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly