Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

झापालाई प्रदेश स्तरीय महिला फुटबलको उपाधि

Radio Everest by Radio Everest
July 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २५, सोलुखुम्बु । कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधी झापाले हात पारेको छ । प्रतिस्पर्धी टिम भोजपुरलाई शुन्यका विरुद्ध एक गोल गर्दै झापा च्याम्पियन बन्न सफल भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित यलम्बर रंगशालामा मंगलबार भएको फाईनल खेलमा झापाकी जेनिफर राना मगरले खेलको पहिलो हाफको १० मिनेटमा एक गोल गर्दै टिमलाई च्याम्पियन बनाएको संवाददाता उदिम चाम्लिङ राईले जानकारी दिनुभयो । प्रतिस्पर्धी भोजपुरले कुनै गोल गर्न सकेन । च्याम्पियन बनेको झापाले नगद दुई लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उपविजेता भोजपुरले नगद एक लाख ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा वेष्ट गोलकिपर झापाकी जसदो लिम्बु, वेष्ट डिफेण्डर भोजपुरकी कमला श्रेष्ठ, वेष्ट मिडफिल्डर झापाकी सिम्रन राई, वेष्ट फरवार्ड भोजपुरकी आरती भुजेल, उदीयमान खेलाडी खोटाङकी रिया राई र उत्कृष्ट प्रशिक्षक झापाका सन्त बहादुर रायमाझी बने । उनीहरुले जनही तीन हजार सहित ट्रफि प्राप्त गरेका छन्। प्रतियोगितामा वेष्ट प्लेयर अफ द टुर्नामेन्टको ३५ हजार पुरस्कार झापाकी जेनिफर राना मगरले हात पारिन । हाई स्कोरर् पनि झापाकै खेलाडी जेनिफर राना मगर भईन् ।

प्रतियोगिताभर नौ गोल गरेकी मगरले पाँच हजार प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई (महेश)ले बताउनु भयो । सामाजिक विकास मन्त्रालय, प्रदेश खेलकुद विकास बोर्डको २० लाख र जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा २० असारदेखि सुरु भएको प्रतियोगितामा प्रदेशभरीका १४ जिल्लाका महिला खेलाडीहरु सहभागी भएका थिए ।

विजेता टिमलाई प्रदेश खेलकुद विकास बोर्डका सस्दय सचिव पर्शुराम बस्नेत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले पुरस्कार वितरण गरेका छन् । प्रतियोगिताको कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पीके)ज्युले उदघाटन गर्नु भएको थियो ।

Previous Post

सोलुखुम्बु ः एकैदिन ११ घर माथि पहिरोकाे अातंक 

Next Post

नेपाली कला र संस्कृतिमा रमाउदै विदेशी नागरिक

Related Posts

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
0
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025
0
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
0
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
0
Next Post
नेपाली कला र संस्कृतिमा रमाउदै विदेशी नागरिक

नेपाली कला र संस्कृतिमा रमाउदै विदेशी नागरिक

Discussion about this post

Everest Highlights

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

खिजीदेम्बामा पोषणयुक्त दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

November 6, 2025
ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

ओली सरकार पश्चिमाले ढाले, प्रतिगामि सरकार विरुद्ध सडकमा जान्छौ – एमाले उपमहासचिव गुरुङ

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025
हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly