Friday, June 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाली कला र संस्कृतिमा रमाउदै विदेशी नागरिक

Radio Everest by Radio Everest
July 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

असार २५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु घुम्नका लागि विदेशी नागरिकको आकर्षण बढ्दो छ । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त सोलुखुम्बुको मौलिकतामा विदेशी पर्यटक औधी रमाउने गरेका छन् ।

नेपाली कला, संस्कृति, रहनसहन र प्राकृतिक छटाले उनीहरुलाई लोभ्याएको छ । मंगलबार सोलुखुम्बुमा अमेरिकाका १६ जना नागरिकहरुले सारी चोली र दौरा सुरवालमा सजिएर नाच गान गरेका छन् । यस्तै उनीहरुले विभिन्न विद्यालयमा गई शिक्षण विधि, गुणस्तरीय विश्वव्यापी शिक्षा र मित्रता बढाउने विषयमा केन्द्रित अन्तरक्रियात्मक कार्यक्रमहरु समेत आयोजना गरेका छन् ।

यस्ता कार्यले दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तार हुने र कला पर्यटनमा समेत टेवा पुग्ने द स्मल वल्ड नेपाल (टिएसडब्लु) अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो । नेपालमा पर्यटन प्रवद्र्धन गर्न हिमाल मात्र नभई यहाँको कला, संस्कृतिले समेत आफुहरुलाई लोभ्याउने प्रतिक्रिया दिएका छन् ।

Previous Post

झापालाई प्रदेश स्तरीय महिला फुटबलको उपाधि

Next Post

रामेछापमा जिप दुर्घटना : एक वृद्धाको मृत्यु, नौ जना घाइते

Related Posts

सोताङमा अपांगता भएका व्यक्ति तथा परिवारका सदस्यहरुलाई कृषि सम्बन्धि ५ दिने आधारभूत तालिम

June 13, 2025
0
उदयपुरको बेलका नगरपालिकामा करेन्ट लागेर किशोरीको मृत्यु

सशस्त्र प्रहरी बल र सोलु सामुदायिक अस्पताल बिचको सहकार्यः स्वास्थ्य सेवामा पहुँच विस्तार

नेचासल्यानमा किसानको गुहारः वन्यजन्तु आतङ्क नियन्त्रणमा स्थानीय सरकारको पहल

Discussion about this post

Everest Highlights

लिखुपिके –२ गोलीको वडा भेला  : योजना बैंकका लागि छनौट शुरु

June 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अपांगता भएका व्यक्ति तथा परिवारका सदस्यहरुलाई कृषि सम्बन्धि ५ दिने आधारभूत तालिम

सोताङमा अपांगता भएका व्यक्ति तथा परिवारका सदस्यहरुलाई कृषि सम्बन्धि ५ दिने आधारभूत तालिम

June 13, 2025
उदयपुरको बेलका नगरपालिकामा करेन्ट लागेर किशोरीको मृत्यु

उदयपुरको बेलका नगरपालिकामा करेन्ट लागेर किशोरीको मृत्यु

June 13, 2025
सशस्त्र प्रहरी बल र सोलु सामुदायिक अस्पताल बिचको सहकार्यः स्वास्थ्य सेवामा पहुँच विस्तार

सशस्त्र प्रहरी बल र सोलु सामुदायिक अस्पताल बिचको सहकार्यः स्वास्थ्य सेवामा पहुँच विस्तार

June 13, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly