Wednesday, February 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिका ७ ले गर्याे, एक आर्थिक वर्षमा ९ लाख बढी राजश्व संकलन

Radio Everest by Radio Everest
July 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २८, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ ले एक आर्थिक वर्षमा ९ लाख बढी राजश्व सङ्कलन गरेको छ । वडा कार्यालयले गत साउन महिनादेखि असार २७ गतेसम्म विभिन्न शीर्षकमा ९ लाख ५ हजार २ सय रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माका वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाका अनुसार भूमिकर (मालपोत) मार्फत २ लाख ८६ हजार १ सय २९ दशमलव ६०, भर वहाल कर ५४ हजार, व्यवसाय कर १६ हजार ५ सय र सेवा शुल्क दस्तुरबाट ३ लाख २६ हजार ४ सय रुपँैया राजश्व संकलन गरेको छ ।

यस्तै ढुगां, गिटी, बालुवा कर १४ सय, पर्यटन उद्योग शुल्क ४ हजार, काष्ठ उद्योग, काठ चिरान तथा निकासाका लागि सिफारिस शुल्क १ लाख ९४ हजार ८ सय ५०, गैर सरकारी संंस्था दर्ता, नविकरण, सूचिकृत तथा कार्यक्रम स्वीकृति शुल्क १ हजार र अन्य विषयमा कर तथा शुल्क २१ सय १ दशमलब ५५ रुपँैया राजश्व संकलन गरेको वडा अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

वडाले अनलाइन मार्फत नगरपालिकाको खातामा रकम दाखिला गरिसकेको जनाएको छ । सेवा प्रवाह प्रभावकारी भएकाले वडा राजश्व बढी संकलन भएको भन्दै वडा अध्यक्ष शर्पाले वडा बासीहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

Previous Post

पहिरोको जोखिम बढेपछि उदयपुरका १५ परिवारलाई सुरक्षित ठाउँमा सारियो

Next Post

धरानका ५ युवा अनलाइन जुवामार्फत ५ करोडको अवैध कारोबारमा पक्राउ

Related Posts

जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

भाेट हाल्न अव ८ दिन बाँकी, सोलुमा आचारसंहिताका छिटपुट गुनासा बाहेक अवस्था सामान्य

February 25, 2026
0
सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

February 25, 2026
0
सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

February 25, 2026
0
ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

फेक रेस्क्युको धन्धा चौपट बनाउँदै सिआइवि, फेरी २ जना पक्राउ

February 25, 2026
0
Next Post
धरानका ५ युवा अनलाइन जुवामार्फत ५ करोडको अवैध कारोबारमा पक्राउ

धरानका ५ युवा अनलाइन जुवामार्फत ५ करोडको अवैध कारोबारमा पक्राउ

Discussion about this post

Everest Highlights

जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

भाेट हाल्न अव ८ दिन बाँकी, सोलुमा आचारसंहिताका छिटपुट गुनासा बाहेक अवस्था सामान्य

February 25, 2026
सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

February 25, 2026
सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

February 25, 2026
ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

फेक रेस्क्युको धन्धा चौपट बनाउँदै सिआइवि, फेरी २ जना पक्राउ

February 25, 2026
मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

भाेट हाल्न अव ८ दिन बाँकी, सोलुमा आचारसंहिताका छिटपुट गुनासा बाहेक अवस्था सामान्य

February 25, 2026
सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

February 25, 2026
सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

February 25, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly