Monday, September 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

डोनाल्ड ट्रम्पलाई गोली प्रहार, यस्तो छ उनको अवस्था

Radio Everest by Radio Everest
July 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, साेलुखुम्बु ।    गाेली लागेर घाइते भएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था सामान्य रहेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनको अनुहारमा लागेका चोटहरू त्यति गम्भीर नरहेको बताइएको छ ।


आफैँले खोलेको सामाजिक सञ्जाल ट्रुथमा एउटा सन्देश लेख्दै ट्रम्पले पनि आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले उपचार गरिरहेको जनाएका छन् ।

नेपाली समयअनुसार आइतवार बिहान भएको गोली प्रहारबाट ट्रम्पको अनुहारमा चोट लागेको छ । कानको भागमा रगत बढी आइरहेको तस्वीरमा देख्न सकिन्छ ।

null

अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा उनीमाथि गोली प्रहार भएको हो ।

गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । लडेका उनलाई गुप्तचरहरूले उठाएका थिए ।

ट्रम्पलाई उठाएर गाडीमा हालिएको थियो । अनि नजिकैको अस्पतालमा लगिएको थियो ।

गोली लागेर घाइते हुनका बाबजुद ट्रम्प मुठ्ठी उठाएर समर्थकको उत्साह भरिरहेका थिए ।

गोली प्रहारमा संग्लग्नको आशंका गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको मृत्यु भएको छ  ।

Previous Post

श्रीमतीको घाँटी रेटेर श्रीमान फरार

Next Post

वर्षाले गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध

Related Posts

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

September 8, 2025
0
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
0
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
0
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

September 7, 2025
0
Next Post
वर्षाले गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध

वर्षाले गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध

Discussion about this post

Everest Highlights

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

September 8, 2025
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

 निर्वाचन कार्यालय प्रमुख घिमिरे सम्मानित 

September 7, 2025
गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

गाउँपालिका र पार्टनर्स नेपालको सहकार्यमा चिसापानी पोखरीको पुनर्भरण 

September 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

 लिखुपिकेका २२ जनाको  राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन 

September 8, 2025
योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

योगा अहिलेको जीवनशैलीका लागि अपरिहार्य छ : प्रमुख निरौला

September 7, 2025
निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

निजामती सेवामा पारदर्शिता र नागरिकमैत्री सेवा आवश्यकतामाथि जोड दिदै सोलुखुम्बुमा निजामती दिवस मनाइयो

September 7, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly