असार ३१, सोलुखुम्बु । नेकपा एमालेले ३० वर्षपछि चुनाव जितेको हिमाली जिल्ला सोलुखुम्बूबाट मानवीर राईलाई मन्त्री बनाउने भएको छ ।बहुदलीय व्यवस्थाको पुर्नःस्थापनापछि सोलुखुम्बूमा एमालेले पहिलो पटक २०७९ सालमा निर्वाचिन जितेको थियो ।
राइले आफूलाई प्रधानमन्त्रीज्यूले शितल निवासमा बोलाएको बताउनुभयो । राईलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
Discussion about this post