Monday, June 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य दुधकोशी गाउँपालिका ५ ले काठमाडौँबाट सेवा प्रदान गर्दै

Radio Everest by Radio Everest
July 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

साउन ५, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ ले काठमाडौँबाट सेवा प्रदान गरिरहेको छ । काठमाडौँमा बसोबास गरिरहेका वडाका वृद्धवृद्धाहरुलाई विशेष प्राथमिकतामा राखि सेवा प्रदान गरिरहेको वडा अध्यक्ष अविरल वाइवाले जानकारी दिनुभयो ।

वडा अध्यक्ष वाइवाका अनुसार साउन ४ गते शुक्रबार देखि सामाजिक सुरक्षा भत्ता वितरण साथै नविकरण, जन्मदर्ता, विवाह दर्ता लगायत वडाबाट प्रदान गरिने सेवाहरु सेवा प्रदान गरिरहेको छ । काठमाडौँदेखि सोलुखुम्बु आवतजावतका क्रममा सामाजिक सुरक्षा भत्ता बराबर पाउने रकम आवतजावतमा खर्च हुने बताउँदै वृद्धवृद्धाहरुको सहजताका लागि राजधानी काठमाडौँबाटै सेवा प्रदान गरिएको वहाँको भनाई छ ।

सेवाग्राहिको विवरण भने आउन बाकीँ रहेको छ । वडा कार्यालयले यही सेवा गत वर्ष समेत प्रदान गरेको भन्दै यस वर्ष पनि निरन्तरता दिइएको हो । गत वर्ष भने ६७ जना वडाबासीहरुले सेवा लिएका थिए ।

Previous Post

आज पूर्वका नदीहरुमा बाढीको जोखिम

Next Post

भारतीय उद्धार टोली खटियो,त्रिशूलीमा बेपत्ता बस र शवको खोजीमा

Related Posts

त्रियुगा नगरपालिका ९ को सार्वजनिक सुनुवाई सम्पन, समानुपातिक विकास भएकाे वडा अध्यक्षकाे दाबी

June 9, 2025
0
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गर्याे दश महिना मै  १ करोड ६ लाख बढी राजस्व सङ्कलन

घरेलु कार्यालय सोलुखुम्बुले कृषकलाई मौरी पालन र अचार बनाउने तालिम दिदैँ

ओखलढुंगामा किरात राईहरुको साकेला सिली–हङ सिली प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका मिलन र त्रिभुवन आर्मी क्लबकी रोकाया लाङटाङ ट्रेल रनमा च्याम्पियन

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
त्रियुगा नगरपालिका ९ को सार्वजनिक सुनुवाई सम्पन, समानुपातिक विकास भएकाे वडा अध्यक्षकाे दाबी

त्रियुगा नगरपालिका ९ को सार्वजनिक सुनुवाई सम्पन, समानुपातिक विकास भएकाे वडा अध्यक्षकाे दाबी

June 9, 2025
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गर्याे दश महिना मै  १ करोड ६ लाख बढी राजस्व सङ्कलन

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गर्याे दश महिना मै १ करोड ६ लाख बढी राजस्व सङ्कलन

June 9, 2025
घरेलु कार्यालय सोलुखुम्बुले कृषकलाई मौरी पालन र अचार बनाउने तालिम दिदैँ

घरेलु कार्यालय सोलुखुम्बुले कृषकलाई मौरी पालन र अचार बनाउने तालिम दिदैँ

June 9, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly