Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा सवारी दुर्घटनाको अधिकांश कारण सडकको दुरावस्था   

Radio Everest by Radio Everest
July 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ६, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा सवारी दुर्घटनाको अधिकांश कारण सडकको दुरावस्थाले भएको पाइएको छ ।  जिल्लामा सडक दुर्घटनाको ३ वर्षीय आँकडा हेर्दा दुर्घटना प्राय सडकको अवस्थाका कारण हुने गरेको रहेको पाइएको हो ।

यद्यपि  जिल्लामा सडक दुर्घटनाको अवस्थामा सुधार हुदैँ आएको पनि देखीएको छ ।  आर्थिक वर्ष ०७८/७९ देखी हाल सम्म जिल्लामा सडकको अवस्थाका कारण १५ दुर्घटना भएका छन ।  यस्तै त्रिवर्षीय आँकडाको तुलना गर्दा जिल्लामा सवारी दुर्घटनाका घटना वर्षेनी कम हुँदै आएको पाइएको हो । ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कको आधारमा जिल्लामा यस विगत ३ आर्थिक वर्षको सवारी दुर्घटना सङ्ख्या ५४ वटा रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ देखी हाल सम्म जिल्लामा भएको उक्त सङ्ख्याको सवारी दुर्घटना मध्ये सबै भन्दा धेरै आर्थिक वर्ष २०७८/७९ मा ३१ वटा सवारी दुर्घटना भएको थियो भने यस वर्ष ४ जनाले ज्यान गुमाएका थिए । त्यस पछिको आर्थिक वर्षमा २०७९/८० मा त्यो सङ्ख्या ह्वात्तै घटेर १२ मा झरेको थियो । यो वर्ष १ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका थिए भने गत आर्थिक वर्ष २०८०/८१ मा ११ वटा सवारी दुर्घटनाका घटना भएका थिए । तर जिल्लामा सवारी दुर्घटनाका अधिकांश कारण सडकको अवस्था देखिएको छ  ।

यो ३ वर्षमा सडकको अवस्थाका कारण जिल्लमा १५ वटा, १३ वटा दुर्घटना तीब्र गतिमा सवारी हाँकेका कारण भएको छ ।  अन्य विभिन्न कारण २५ वटा सवारी दुर्घटना भएको तथ्याङ्क छ ।  सवारी दुर्घटना कम गर्न सडकको अवस्था सुधार गर्नुपर्ने सरोकारवाला बताउँछन ।  वर्षायाममा हिलाम्मे र हिउँद याममा धुलाम्मे सडक सञ्जालका कारण सडक दुर्घटना निम्तिने र त्यसले मानवीय क्षति हुने चालकहरूको भनाई छ   । 

Previous Post

दिउँसै बाघ देखियाे सोलुखुम्बुमा

Next Post

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
Next Post
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly