Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टेक्सास कलेजले ३ जना खालिङ समुदायका विद्यार्थीलाई छात्राबृत्ति दिने

Radio Everest by Radio Everest
July 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ८, सोलुखुम्बु । काठमाडौंको मित्रपार्क स्थित टेक्सास इन्टरनेशनल कलेजले ३ जना खालिङ समुदायका विद्यार्थीहरुका लागि छात्राबृत्ति उपलब्ध गराउने भएको छ । छात्रबृत्तिका लागि किरात खालिङ राई उत्थान संघले सोमबार कलेजसँग औपचारिक रुपमा सम्झौता गरेको हो ।

कलेजले कक्षा १२ तथा व्याचलर अध्ययन गर्ने खालिङ समुदायका विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक छात्रबृत्ति उपलब्ध गराउँनका लागि गरिएको द्विपक्षिय सम्झौता पत्रमा खालिङ संस्थाको तर्फबाट अध्यक्ष बलबहादुर खालिङ र टेक्सास इन्टरनेशनल कलेजको तर्फबाट कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण पोखरेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा उत्कृष्ट जीपीए ल्याउने तथा आर्थिक विपन्न भएका खालिङ समुदायका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर छात्रबृत्ति दिइने छ ।

कलेजले खालिङ संस्थाको सिफारिसको आधारमा कक्षा १२ मा अध्ययनका लागि २ जना र ब्याचलर अध्ययनका लागि १ जना गरी जम्मा ३ जनालाई पूर्ण छात्रबृत्ति उपलब्ध गराउने छ । त्यस्तै कम्तिमा १० जनालाई आंशिक छात्रबृत्ति उपलब्ध गराइने छ । खालिङ संस्थाले टेक्सास कलेजको बारेमा विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने, कलेजको प्रचारमूलक सामाग्री विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुलार्य वितरण गर्ने तथा संस्थाले लक्षित वर्गको विद्यार्थीहरुका लागि वार्षिक रुपमा आयोजना गर्ने शैक्षिक अभिमूखीकरण कार्यक्रममा कलेजलाई स्वतः प्रायोजकको राख्नेलगायतको बुदासमेत दुई पक्षीय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै संस्थालाई आवश्यक पर्दा कलेजको हल तथा अन्य स्रोतहरु उपयोग गर्न सक्ने पनि सम्झौता उल्लेख गरिएको छ ।

Previous Post

वृद्धवृद्धाहरुलाई प्राथमिकतामा राखि राजधानीबाटै सेवा प्रदान गर्ने वडा अध्यक्ष राईको भनाई

Next Post

शिक्षकहरूको परीक्षा लिँदै महाकुलुङ 

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
शिक्षकहरूको परीक्षा लिँदै महाकुलुङ 

शिक्षकहरूको परीक्षा लिँदै महाकुलुङ 

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly