Wednesday, November 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वृद्धवृद्धाहरुलाई प्राथमिकतामा राखि राजधानीबाटै सेवा प्रदान गर्ने वडा अध्यक्ष राईको भनाई

Radio Everest by Radio Everest
July 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ८, सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ३ दाम्कुका वडा अध्यक्ष अमित राईले वृद्धवृद्धाहरुलाई विशेष प्राथमिकतामा राखि राजधानीबाटै सेवा प्रदान गर्ने बताउनुभएको छ । वडा कार्यालयले यही साउन १६ र १७ गते काठमाडौं स्थित सेफ च्वोइस, टुशालबाट सेवा प्रदान गरिने बताउनुभएको हो ।

वडा अध्यक्ष राईका अनुसार काठमाडौँबाट आवतजावतमा लाग्ने खर्च कम गर्ने हेतुले २ दिन सेवा प्रदान गरिने भएको हो । राजधानीमा विभिन्न पेशा, व्यवसाय, र अध्ययनको शिलशिलामा राजधानी बस्दै आएका जनसमुदायलाई पञ्जीकरण लगायत २०८।०८२ का लागि नियमित समाजिक सुरक्षा भत्ता नविकरण गर्नुका साथै वडाबाट नियमित प्रवाह हुने सम्पूर्ण सेवाहरु प्रदान गरिने जनाईएको छ ।

Previous Post

आन्दोलनमा कोशी प्रदेशका वन रक्षक

Next Post

टेक्सास कलेजले ३ जना खालिङ समुदायका विद्यार्थीलाई छात्राबृत्ति दिने

Related Posts

महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

November 12, 2025
0
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

November 12, 2025
0
सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

November 12, 2025
0
सल्लेरीमा “विज्ञान र बौद्ध धर्म” विषयक प्रदर्शनी तथा गोष्ठी जारी

Discussion about this post

Everest Highlights

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

नेपालभर मौसम मुख्यतः सफा, कुनै मौसमी प्रणालीको प्रभाव छैन

November 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

महाकुलुङ १ पात्लेमा आधारभूत स्वास्थ्य इकाई स्थापना

November 12, 2025
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको चेतावनी : “सहमति नभए केन्द्रदेखि वडा समिति सम्म विघटन गर्नुपर्छ”

November 12, 2025
सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

November 12, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly