Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आन्दोलनमा कोशी प्रदेशका वन रक्षक

Radio Everest by Radio Everest
July 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु, साउन ८ । प्रदेश निजामती सेवा ऐन २०७९ ले कोशी प्रदेशमा  कर्मचारीकाे वृत्ति विकास रोकेको भन्दै कार्यरत वन रक्षक अान्दाेलीत भएकाछन । अानदाेलनमा उनिहरूले वन रक्षकहरूले वन रक्षक पद प्राविधिक विषय भएको भन्दै तहगत व्यवस्था गरेर जानु पर्ने माग राखेका छन् । ऐनले कोशी प्रदेशमा कार्यरत वन रक्षक कर्मचारीहरूको वृत्ति विकास हुने प्रावधान नसमेटिएको तथा अन्य प्रदेशको निजामती सेवा ऐनमा वन रक्षक पदलाई सहायक तेस्रो तह कायम गरी वृत्ति विकासको समेत मार्ग प्रशस्त गरेको भए पनि कोशी प्रदेशमा त्यस्तो नभएको बताए ।

ऐनमा वृत्ति विकासको व्यवस्था रोक्ने गरी वन रक्षकलाई अप्राविधिक आधारभूत तहमा राखी वृत्ति विकास रोकिएको भन्दै वन रक्षकहरूले तत्काल ऐन संशोधन गरी वन रक्षकलाई सहायक तेस्रोमा राख्नुपर्ने बताएका हुन् । उनीहरूले प्रदेश निजामती सेवा ऐनमा वन रक्षकहरूलाई सहायक स्तर तेस्रो तह कायम गरी पद नाम वन कार्य सहायक कायम गरिदिनु पर्ने, वृत्ति विकासका लागि सहायक स्तर तेस्रोमा शतप्रतिशत खुल्ला गराई सहायक स्तर चौथोमा ४० प्रतिशत खुल्ला प्रतियोगिताद्वारा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत, कार्य क्षमता मूल्याङ्कनबाट २० प्रतिशत र ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट २० प्रतिशत बढुवाको व्यवस्था हुनु पर्ने माग बन रक्षकहरूको छ ।

सरकारले ऐनमा भएको व्यवस्थालाई संशोधन गरेर नजाने हो भनेँ आन्दोलन गर्ने चेतावनी समेत वन रक्षक हकहित संरक्षण सङ्घर्ष समिति कोशीको छ । समितिका अध्यक्ष गोविन्द खत्रीले वन रक्षक प्राविधिक पद रहेको भनेर २०६९ चैत २९ गते निजामती किताव खानामा समेत दर्ता भएको अवस्थामा कोशी प्रदेश सरकारले ऐन बनाउँदा सामान्य कार्यालय सहयोगीको जस्तो गरी राखिदिएको बताए । सरकारको नियत नै खराब रहेको उनीहरूको भनाई छ । अहिले वन रक्षकहरू विभिन्न दलका नेता, प्रदेश सभाका सदस्य, प्रदेश सभामा रहेका संसदीय दलका नेताहरू सहितका नेता सांसद, मन्त्री तथा सचिवलाई भेट्दै आफ्ना कुरा बुझाउँदै आएका छन् । कोशी प्रदेशमा वन रक्षकहरू ५१३ जनाको दरबन्दी रहेको छ ।

Previous Post

पूर्वमुख्यमन्त्री कार्कीले सचिवलाई “तँलाई चुट्छु” भनेपछी

Next Post

वृद्धवृद्धाहरुलाई प्राथमिकतामा राखि राजधानीबाटै सेवा प्रदान गर्ने वडा अध्यक्ष राईको भनाई

Related Posts

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
0
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
0
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

मौसम विग्रीएपछि सोलु र खोटाङ काङ्ग्रेसको क्षेत्र अधिवेशन सर्न सक्ने

Discussion about this post

Everest Highlights

भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly