Friday, September 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भोजपुरमा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै

Radio Everest by Radio Everest
July 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १२, सोलुखुम्बु । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो ।

हतुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिक महिनामा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउँछन् ।

दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उनको भनाइ छ । यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ । महिनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताए । एउटा नाङ्लो औसत एक सयदेखि एक सय ५० सम्ममा खरिद बिक्री हुने गरेको उनको भनाइ छ । य

हाँका एउटा परिवारले मासिक रुपमा न्यूनतम एक सय ५० देखि अधिकतम तीन सय वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन् । चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ । यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत सहरमा बिक्री हुन्छ । चाडबाडका समयमा नाङ्लोको माग बढी हुन्छ ।

नाङ्लो व्यवसायी प्रकाश राई यसलाई थप व्यवसायिक बनाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताउँछन् । नाङ्लो बुनेर घर खर्च चलाउँदै आएकी पूजा राईले आफ्ना घरका सबैजनाले नाङ्लो बुन्ने गरेको बताइन् । एक महिनामा एक सय ५० नाङ्लो बुन्ने गरेको उनको भनाइ छ ।

Previous Post

झापामा विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

Next Post

संखुवासभाको भोटखोलामा एक महिनादेखि यातायात ठप्प

Related Posts

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
0
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
0
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
0
उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

September 4, 2025
0
Next Post
संखुवासभाको भोटखोलामा एक महिनादेखि यातायात ठप्प

संखुवासभाको भोटखोलामा एक महिनादेखि यातायात ठप्प

Discussion about this post

Everest Highlights

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

उदयपुर सहित चार जिल्लाबाट लागू औषध सहित ११ जना पक्राउ

September 4, 2025
सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

सोलुखुम्बुमा एक कर्मचारीले गरे आत्महत्या

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्न दूरसंचार प्राधिकरणलाई सरकारको निर्देशन

September 4, 2025
कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

कांग्रेसले रामहरि खतिवडालाई सुनुवाइ समिति सभापति बनाउने तयारी

September 4, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly