Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङका कम्प्युटर अपरेटर राई प्रधानमन्त्री ओलीको सदावहार रोजाइमा

Radio Everest by Radio Everest
July 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १५, सोलुखुम्बु । राजनीतिमा कोही कसैको स्थायी शत्रु वा मित्र नहुन सक्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीका लागि कम्प्युटर अपरेटर गणेश राई सदावहार रोजाइ हुने गरेका छन् । खोटाङ घर भएका गणेश राई अहिले चर्चामा छन् ।

पछिल्लो समय ओली प्रधानमन्त्री नियुक्त हुँदा उनी सिंहदरबारबाट बाहिरिइसकेका थिए । करारका कर्मचारी उनी असार मसान्तसँगै करार अवधि सकिएपछि सिंहदरबारबाट बाहिरिनु परेको थियो । तर प्रधानमन्त्री ओलीले उनलाई फेरि बोलाएर आफ्नो सचिवालयमा जागिर दिएका छन् ।

तेस्रो पटक प्रधानमन्त्री पदको शपथग्रहण गरेर सिंहदरबार जाँदा राई नभेटिएपछि ओलीले सोधखोज गरेका थिए । राईको करार सकिएको जानकारी पाएपछि ओलीले तत्कालै उनलाई फेरि सरकारी सेवामा जोडेका हुन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका गणेश राईले ओलीसँग पहिलो पटक २०७२ मा बालकोटमा भेट गरेका थिए ।

सो समय उनी स्वर्गीय मिलन राईमार्फत अध्ययन अगाडि बढाउने भनेर काठमाडौँ आएका थिए । तर, राई प्रधानमन्त्री कार्यलयबाट बाहिरिनुको कथा भने प्रचार गरिएकोभन्दा भिन्न छ । करारका कर्मचारी उनको असार मसान्तमा अवधि सकिएको थियो । त्यसैले उनी बाहिरिएका थिए ।

बाहिरिएको ७ दिनमै ओलीका कारण उनी फेरि सचिवालयमा भित्रिए । असार मसान्तमा करार सकिएर उनीसँगै ९ कर्मचारी बाहिरिएका थिए । जसमध्ये उनीसहित ४ जनालाई प्रधानमन्त्री ओलीले फर्काइसकेका छन् भने बाँकी ५ जनालाई पनि फर्काउन निर्देशन भइसकेको राईले बताए ।

Previous Post

आज साउन १५, खीर खाने दिन

Next Post

किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २४ वर्षिय पुरूष पक्राउ

Related Posts

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
0
Next Post
किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २४ वर्षिय पुरूष पक्राउ

किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २४ वर्षिय पुरूष पक्राउ

Discussion about this post

Everest Highlights

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly