Wednesday, August 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमै पहिलो पटक सोताङमा खुट्टा काटेर शल्यक्रिया 

Radio Everest by Radio Everest
August 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १७, सोलुखुम्बु ।  सोलुखुम्बु जिल्लामै पहिलो पटक ग्याङरिन ( खुट्टा कुहिने ) समस्याको सफल शल्यक्रिया गरिएको छ । जिल्लाको सोताङ गाउँपालिका स्थित सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्लामै पहिलो  पटक खुट्टा कुहिने रोगको सफल शल्यक्रिया गरिएको हो ।  गाउँपालिकाको वडा नम्बर ५ का ८५ वर्षिइ सेर बहादुर बस्नेतको खुट्टा विगत ५ महिना देखी कुहिन थालेको थियो । विस्तारै उनको खुट्टा कुहिदै काट्नु पर्ने अवस्था सम्म पुगेपनि उपचारमा अन्यत्र जान सक्ने अवस्था थिएन । तर केहीलिदन मात्रै सोताङ गाउँपालिकाले गाउँपालिकामै हाडजोर्नी सम्बन्धी उपकरण थप गरेपछि बस्नेतको घुँडा भन्दा मुनिको भाग काटेर फालिएको छ ।  

ग्याङरिनबाट समस्या ग्रस्त बनेका बस्नेतको बुधबार विलो नि एपुटेसन फर ड्राइ ग्याङरिन अपरेसन गरिएको सोताङ प्राथमिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिकेश श्रेष्ठले बताउनुभयो । बस्नेतको अन्यत्र जाँदा करिव २ लाख लाग्ने समस्या को सफल शल्यक्रिया अस्पतालमा  २ देखी ५ हजारमा समाधान भएको छ ।  अस्पतालले हाडजोर्नी सम्बन्धी स्टिल लगाउने लगायतका अन्य शल्यक्रियाहरू ५ जनाको गरिसकेको छ ।  

तर खुट्टानै काट्नुपर्ने जस्तो गम्भीर रोगको उपचार भने जिल्लामै पहिलो पटक भएको डाक्टर श्रेष्ठको दावी छ । अस्पतालमा प्रसूति, ओपिडी, ल्याब टेस्ट, थाइराइड, भिटामिन डि टेस्ट लगायतका सेवाहरु दिइदै आएको छ । भने इमर्जेन्सी कक्ष बनाएर आकस्मिक र जटिल खालका समस्याहरूको पनि उपचार हुँदै आएको छ  । यसैविच सोताङ गाउँपालिकाले अस्पतालको स्तरोन्नति गर्दै लैजाने क्रमलाई निरन्तरता दिएको छ ।  भरखरै मात्र गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको पहलमा अस्पताललाई करिव २१ लाख बराबरको स्वास्थ्य उपकरणहरू प्राप्त भएको अस्पतालले जनाएको छ ।  पछिल्लो समय अस्पतालमा भिडियो एक्सरे मेसिन, विभिन्न खाले ल्यावटेस्टका मेसिन, युएसजि मेसिन लगायत विभिन्न खाले स्वास्थ्य उपकरणहरू आएको डाक्टर श्रेष्ठको भनाई छ ।  

Previous Post

सोलुखुम्बुमा कण्डमको माग उच्च, एक वर्षमा ८० हजार ओटा खपत

Next Post

सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

Related Posts

क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

August 19, 2026
0
गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

August 19, 2026
0
सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
0
सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

August 19, 2026
0
Next Post
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

Discussion about this post

Everest Highlights

क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

August 19, 2026
गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

August 19, 2026
सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

August 19, 2026
सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

August 19, 2026
गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

August 19, 2026
सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly