Monday, October 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा कण्डमको माग उच्च, एक वर्षमा ८० हजार ओटा खपत

Radio Everest by Radio Everest
August 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षमा ८० हजार ओटा कण्डम खपत भएको छ ।  जिल्ला भर एक वर्षमा ८० हजार अस्थायी परिवार नियोजन को साधन कण्डम खपत भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बाट आएको विभिन्न खालका परिवार नियोजनका साधनमध्ये ८० हजार ओटा करिव कण्डम मात्रै खपत भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ  ।  ८ ओटा पालिका रहेको जिल्लामा प्रति पालिका करिव १० हजार थानको दरले कण्डम खपत भएको हो ।

यस्तै अस्थायी परिवार नियोजनका साधनहरू मध्ये डिपो अर्थात ३ महिने सुई जिल्ला भर ८ हजार भाइल खपत भएको छ ।  एक पटक लगाएपछि ३ महिना ढुक्क हुने यो सुई कण्डमको तुलनामा कम खपत भएको छ  ।

यस्तै जिल्ला भर पिल्स १२ सय साइकलका दरले ८ हजार ४ सय साइकल, इम्प्लान्ट र आइयुसिडी ४/४ सय ओटा खपत भएको कार्यालयका सूचना अधिकारी राम नारायण शाहले बताउनुभयो । जिल्लाभरका हरेक स्वास्थ्य संस्थामा यस्ता परिवार नियोजनका साधन उपलब्ध हुने तरिकाले व्यवस्थापन गरिएको जनाइएको छ ।  

Previous Post

बालिकाको अपहरणमा तीन जना पक्राउ

Next Post

सोलुखुम्बुमै पहिलो पटक सोताङमा खुट्टा काटेर शल्यक्रिया 

Related Posts

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
0
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
0
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
0
नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

October 18, 2026
0
Next Post
सोलुखुम्बुमै पहिलो पटक सोताङमा खुट्टा काटेर शल्यक्रिया 

सोलुखुम्बुमै पहिलो पटक सोताङमा खुट्टा काटेर शल्यक्रिया 

Discussion about this post

Everest Highlights

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै

October 18, 2026
दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

दिक्तेलतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्यो, ३ जनाको मृत्यु, ३ जना बेपत्ता, ४ घाइते

October 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

सिन्धुली सुमो दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुल्यो

October 18, 2026
सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

सोलुखुम्बुमा एक वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्री, सोलुदूधकुण्डमा उच्च माग

October 18, 2026
दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

दसैँमा खानपानमा ध्यान दिन र नियमित औषधि सेवन गर्न चिकित्सकको सुझाव

October 18, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly