Sunday, June 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बालिकाको अपहरणमा तीन जना पक्राउ

Radio Everest by Radio Everest
August 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

साउन १७, सोलुखुम्बु । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए । सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीले जनाएको छ ।

बालिकाको ठूलीआमा वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं गएकी छन् । मंगलबार अपहरणपछि बालिकाको मामालाई फोन गरेर सञ्जयले दिदी (बालिकाको ठूलीआमा)लाई फिर्ता बोलाउन भनेका थिए । फिर्ता नबोलाए बालिका अरुलाई नै दिने भन्दै धम्की दिएका थिए ।

Previous Post

सुनको भाउ सय रुपैयाँले बढ्यो

Next Post

सोलुखुम्बुमा कण्डमको माग उच्च, एक वर्षमा ८० हजार ओटा खपत

Related Posts

हिमताल विस्पफोटनको पूर्व सूचना प्रणाली स्थापना गर्नु पर्ने सोलु सहित पाँच जिल्लाका सिडिओको निष्कर्ष, विपदमा अधिक सावधानी अपनाइने

June 8, 2025
0
नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

June 7, 2025
0
सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

Discussion about this post

Everest Highlights

अनेमसंघ (क्रान्तिकारी) नेचासल्यानको प्रथम भेला सम्पन्न,देवकुमारी राईको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमताल विस्पफोटनको पूर्व सूचना प्रणाली स्थापना गर्नु पर्ने सोलु सहित पाँच जिल्लाका सिडिओको निष्कर्ष, विपदमा अधिक सावधानी अपनाइने

हिमताल विस्पफोटनको पूर्व सूचना प्रणाली स्थापना गर्नु पर्ने सोलु सहित पाँच जिल्लाका सिडिओको निष्कर्ष, विपदमा अधिक सावधानी अपनाइने

June 8, 2025
नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

June 8, 2025
सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

June 7, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly