Sunday, June 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

‘एक घर एक धारा’ कार्यक्रम : महाकुलङ तिनका ५ सय घरमा पु¥याइयो खानेपानी

Radio Everest by Radio Everest
August 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

साउन १८, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित ‘एक घर एक धारा’ कार्यक्रम मार्फत ५ सय बढी घरधुरी स्वच्छ खानेपानीको पहुँचमा पुगेका छन् ।

वडा कार्यालयको पहल तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा आर्थिक वर्ष २०७७/०७८ बाट सुरु गरिएको कार्यक्रम अन्तर्गत हाल सम्म ५ सय ९५ घरधुरी स्वच्छ खानेपानीको पहुँचमा पुगेका हुन् । हिउँदको सयममा पिउने पानीको अभावमा स्थानियबासीहरुले सामूहिक रूपमा धाराको पानी उपभोग गर्दै आएका थिए ।

उनीहरुको समस्यालाई मध्यनजर गर्दै अहिले आफ्नै धाराबाट सहजै पानी उपाभोग गर्न थालेको महाकुलुङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गा बहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक बर्ष २०७९/ ०८० मा हिमालयन ड्रिम्स फाउन्डेसन नेपाल र स्वीस होप शेर्पा स्विट्जरल्यान्डको सहकार्यमा एक घर एक धारा निमार्ण कार्यको सुरुवात गरिएको थियो ।

Previous Post

पहिरोमा फसेको बस सोलु प्रहरीद्वारा शकुसल उद्वार

Next Post

कक्षा १२ को नतिजा सार्वजनिक, करिब ५३ प्रतिशत पास

Related Posts

नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

June 8, 2025
0
सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

June 7, 2025
0
सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

अनेमसंघ (क्रान्तिकारी) नेचासल्यानको प्रथम भेला सम्पन्न,देवकुमारी राईको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डमा नेपाल शिक्षक महासङ्घको नयाँ नेतृत्व चयन

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

June 8, 2025
सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

सोलुदुधकुण्ड नगरपालिका २ वेनीको सार्वजनिक सुनुवाई : पौने ५ करोडको योजना सञ्चालन

June 7, 2025
सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

सङ्खुवासभाको किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ बगायो

June 7, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly