Tuesday, April 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा

Radio Everest by Radio Everest
August 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १८, सोलुखुम्बु । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ। दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो। बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना व्यक्त गर्दै दुर्गापुर शाखाले त्यहाँको जनजीविका उकास्नु मद्दत मिल्ने विश्वास व्यक्त गरे।

बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यसक्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए। हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१४ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।

Previous Post

गुप्ताकालिका देवि मन्दिर परिसर सरसफाई

Next Post

चिप्ले किरा खोज्न गएका राईको चिप्लीएर मृत्यु

Related Posts

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
0
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
0
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
0
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
0
Next Post
ओखलढुंगामा १२ वर्षिय बालकको अचानक मृत्यु

चिप्ले किरा खोज्न गएका राईको चिप्लीएर मृत्यु

Discussion about this post

Everest Highlights

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly